लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमा-१३ का जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरष्कार

तिलोत्तमा,२०८० फाल्गुण ३० गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ ले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री सहित सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वडा कार्यालय सेमरीले फागुन २९ गते से...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा ४ र ६ मा संस्था व्यवस्थापन र कम्पोस्ट मल बनाउने तालिम सम्पन्न

तिलोत्तमा,२०८० फाल्गुण २८ गते। तिलोत्तमा नगरपालिकाले वडा नम्बर ४ र ६ का टोलबिकासका पदाधिकारीहरु एबम प्रतिनिधीलाई संस्था व्यवस्थापन तथा फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिईएको छ ।नगरपालिक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-१५ मा पशु स्वास्थ्य सेवा शिविर सम्पन्न, १ सयबढी पशुपालक लाभान्वित

तिलोत्तमा,२०८० फाल्गुण २७ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु शाखा मधवलियाको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा १ सयभन्दा बढी पशुक...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको कञ्चनमा कपडा बैङ्क सञ्चालन

तिलोत्तमा सिटी,२०८० फागुन २३ गते । कपडा बैङ्क सञ्चालन गर्ने रुपन्देहीको कञ्चन गाउँपालिका नेपालकै पहिलो गाउँपालिका बनेको छ । यसअघि नगरपालिका र उपमहानगरपालिकामा कपडा बैङ्क सञ्चालनमा आइसकेको छ । 'क्लोथ...

पूरा समाचार पढनुहोस
IMG
लायन्स कल्व अफ तिलोत्तमाले गर्यो पार्किङ्कस्थल हस्तान्तरण

तिलोत्तमा सिटी २०८० फागुन २२ गते । लायन्स कल्व अफ तिलोत्तमाले मँगलबार एक कार्यक्रमको आयोजना गरी निर्माण सम्पन्न मोटरसाइकल पार्किङ्गस्थल विश्वशान्ति सामुदायिक आधारभूत विद्यालय तिलोत्तमा ९ लाई हस्तान्तर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-८ मा भान्सा सुधार तथा करेसाबारी सम्बन्धी तालिम शुरु

तिलोत्तमा,२०८० फाल्गुण २१ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-८ को आयोजनामा भान्सा सुधार तथा करेसाबारी सम्बन्धी तालिम शुरु भएको छ।वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता तथा नगर प्रमुख र...

पूरा समाचार पढनुहोस
IMG
भोलिबाट बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन

तिलोत्तमा सिटी, २०८० माघ १९ गते ।प्रदेशमा युवा मैत्री निती निर्माणमा योगदान दिने उद्देश्य राख्दै बाँकेमा लुम्बिनी प्रदेश युवा सम्मेलन हुने भएको छ । आइतबारबाट ३ दिन सम्म चल्ने सम्मेलनले प्रदेशमा युवाहर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको गोरकट्टामा यात्रुलाई सास्ती,स्थानिय प्रहरी र बोर्ड बिना चेक,ट्राफिक रकम असुल्दै

तिलोत्तमा,२०८० फाल्गुण १७ गते। ट्राफिक प्रहरी कार्यालय मंगलापुरको टोलीले आज तिलोत्तमाको मणिग्राम नाका गोरकट्टामा सवारी चेकजांच गरेको छ। तिनाउ पुलमा गरिएको चेकजाँचमा खटिएका रुस्तम यादव सहितको ३ जना टोल...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा दादुरा-रुबेला खोप अभियान सुरू

तिलोत्तमा,फागुन १३ गते २०८० / आजबाट दादुरा-रुबेला राष्ट्रिय खोप अभियानको शुभारम्भ भएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले तिलोत्तमाको शंकरनगर दुर्गादत्त...

पूरा समाचार पढनुहोस
IMG
चरङ्गेमा खोलामा डुबेर बिद्यार्थी रायमाझीको मृत्यु

तिलोत्तमा,२०८० फाल्गुण १० गते। चरंगेमा रहेको त्रिसुली खोलामा डुबेर एक किशोरको ज्यान गएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरङ्गे स्थित त्रिसुली खोलामा डुवेर पाल्पाका सिलव रायमाझीको मृत्यु भएक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका शिक्षक र स्वास्थ्यकर्मीलाई दादुरा रुबेला खोप सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

तिलोत्तमा,२०८० फाल्गुण ९ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने दादुरा रुबेला खोप सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नगरपालिका स्वास्थ्य शाखले रोग र...

पूरा समाचार पढनुहोस
IMG
कुञ्जपार्कको दोस्रो स्थापना दिवस सम्पन्न,नाइट पार्क छिट्टै संचालन गरिने

तिलोत्तमा,२०८० फाल्गुण ५ गते। तिलोत्तमा नगरपालिका वडा नम्बर-६ स्थित कुन्जलापुर गाउँमा रहेको कुञ्ज पार्कको स्थापना दिवस एक विशेष कार्यक्रम गरि मनाइएको छ। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको सेमरापछि आनन्दबन स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सञ्चालन

तिलोत्तमा,२०८० फाल्गुण ५ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका- ६ स्थित आनन्दबन स्वास्थ्य चौकीमा भिडियो एक्सरे तथा एक्सरे सेवा सञ्चालनमा आएको छ । तिलोत्तमा-१० को सेमराबजारमा सो सेवा शुरु भएको१६ महिना प...

पूरा समाचार पढनुहोस
IMG
न्यायिक समिति र मेलमिलाप कर्तालाई प्रशिक्षण गर्दै तिलोत्तमा नगरपालिका

तिलोत्तमा,२०८० फाल्गुण ३ गते।न्यायिक समिति र मेलमिलापकर्तालाई तिलोत्तमा नगरपालिकाले प्रशिक्षण थालेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्ना स्थानीयतहका मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीहर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा ८ र ११ मा जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तालिम शुरु

तिलोत्तमा,२०८० फाल्गुण २ गते। तिलोत्तमा नगरपालिकाले वडा नम्बर ८ र ११ का टोलबिकासका पदाधिकारीहरुलाई संस्था व्यवस्थापन तथा फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिईएको छ ।नगरपालिकाको वडा नम्बर-...

पूरा समाचार पढनुहोस