लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सियारीको श्री पन्चाङ्ग देवी मन्दिर १०८ शिव लिङ्ग तथा शिवजीको मुर्ती प्राणप्रतिष्ठा

सियारी। ओमसतियाको लखनचोक देखि पश्चिम सियारी-१ सिद्धपोखरीमा रहेको श्री पन्चाङ्ग देवी मन्दिर संरक्षण समाजको आयोजनामा १०८ शिव लिङ्ग तथा शिवजीको मुर्ती प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको छ । पुरानो...

पूरा समाचार पढनुहोस
IMG
गैडहवा गाउँपालिकाको १६ औं गाउँसभा, पालिकाको बार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

कञ्चन // रुपन्देहीको गैडहवा गाउँपालिकाको १६ औं गाउँसभा हिजो बुधवार सम्पन्न भएको छ। सभामा अध्यक्ष सुरेन्द्र पौडेलले पालिकाको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो भने उपाध्यक्ष माधुरी जैसवालले...

पूरा समाचार पढनुहोस
IMG
कञ्चन गाउँपालिकाको बजेट ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया सार्बजनिक

कन्चन। रुपन्देहीको कञ्चन गाउँपालिकाको आगामी बर्ष २०८२/०८३ का लागि हिजो बुधवार ५५ करोड ३० लाख ४३ हजार ६५० रुपैया अनुमानित बजेट सार्वजनिक भएको छ। कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले चालु तर्फ...

पूरा समाचार पढनुहोस
IMG
रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख,सार्बजनिक कार्यक्रममा सम्मान

धकधई। रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ५९ करोड १७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । पालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर क्षेत्रीले मंगलबार बजेट...

पूरा समाचार पढनुहोस
IMG
पशुपालक किसानको सारथी बन्दै बुटवल उपमहानगर

हरिलाल बस्याल,बुटवल।बुटवल उपमहानगरपालिका वडा नं १६ आदर्श टोल की सिता अर्याल सापकोटालाई छिमेकीले मुर्रा भैसीको पाडी खरीद गर्दा ५० प्रतिशत अनुदानपाईन्छ भन्ने सुनाए । आम्दानीको स्थायी श्रोत नहुँदा समस्य...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु

बुटवल। बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने तालिमको आइतबाट बुटवल उपमहानगर प्रमुख खेल...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कार्यशाला गोष्ठी सम्पन्न

तिलोत्तमा सिटी,२०८२ जेठ २४ गते । हिजो २३ गते शुक्रबार मितिनी नेपालको आयोजना तथा बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका, तिलोत्तमा नगरपालिका, सुनवल नगरपालिका र सैनामैना नगरपालिकाको समन्वय र सहकार्य...

पूरा समाचार पढनुहोस
IMG
सञ्चारिका रुपन्देहीको लैंगिक समानता र समावेशी सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम

बुटवल ।बुटवल उपमहानगरपालिकाकाे आर्थिक सहयोगमा सञ्चारिका समूह रुपन्देहीको आयोजनामा लैंगिक समानता र समावेशी सम्बन्धि पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । तालिम संचार क्...

पूरा समाचार पढनुहोस
IMG
ओमसतिया-१ मा महिलाहरुका लागि वाद्यवादन तालिम शुरु

ठुटीपीपल। ओमसतिया गाउँपालिका रुपन्देहीको आयोजना र रुरल एण्ड डेभलप्मेन्ट कन्सल्टेन्सी सर्भिसको प्राविधिक सहयोगमा महिलाहरूका लागि १५ दिने वाद्यवादन तालिम ठुटीपीपलमा शुरू भएको छ । कार्यक्रममा ओमसातिया ग...

पूरा समाचार पढनुहोस
IMG
कन्चनका २४८ जना कृषकलाई ५० प्रतिशत अनुदानमा स्प्रेयर मेसिन बितरण

कन्चन। रुपन्देहीको कन्चन गाउपालिकाले एक पछि अर्को जनतामुखी कार्यक्रमलाई अगाडी बढाएको छ। स्थानिय पालिकामा कृषि पेशामा आधारित कृषकहरुलाई मागको आधारमा विभिन्न अनुदानका कार्यक्रम गर्ने क्रममा हालै स्प्रेय...

पूरा समाचार पढनुहोस
IMG
बालबालिका खोज तलास १०४ र जिल्ला प्रहरीको पहलमा भारत लैजान लागिएका १९ बालकको उद्धार

तिलोत्तमा। जिल्ला प्रहरी कार्यालय र बालबालिका खोज तलास प्रदेश समन्वय केन्द्र १०४ को पहलमा अन्दाजी ८ वर्षदेखि १४ वर्ष उमेरका १९ जना बालकहरुलाई नेपाल भारत बोर्डर बेलहियाबाट उद्धार गरिएको छ। भारतको स्या...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश सभाको बैठक आउँदो वैशाख ३१ लागि आह्वान

तिलोत्तमा। लुम्बिनी प्रदेश सभाको बैठक यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारि...

पूरा समाचार पढनुहोस
IMG
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायीको धर्ना

तिलोत्तमा सिटी २०८२ वैशाख २५ गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै उद्योगी व्यवसायीले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन् । लामो समयदेखि विमानस्थल पूर्ण क्षमत...

पूरा समाचार पढनुहोस
IMG
ओमसतियाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

तिलोत्तमा सिटी,२०८२ वैशाख २४ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि ओमसतिया गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानिय सरोकारवालाहरु, राजनितिक दलहरु लगायत वुद्धि...

पूरा समाचार पढनुहोस
IMG
श्रमिक दिवस अगाडी मकै पौल्ने, सालको पात विक्री गर्ने तथा ई-रिक्सा चलाउनेलाई बुटवलमा नगदसहित सम्मान

बुटवल । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले बुटवलमा सालको पात बेच्ने,मकै पोल्ने तथा ईरिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गरेको छ ।बुधबार बुटवल उपमहानगरपालिकाले एक...

पूरा समाचार पढनुहोस