लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
२५७० औँ बुद्ध जयन्तिको अवसरमा बुद्ध जयन्ति ओमासतिया-२ कर्मडाँडामा बिशेष कार्यक्रम

कर्मडांडा। ओमसतिया गाउँपालिका–२ कर्मडाँडामा २५७० औँ बुद्ध जयन्तिको अवसरमा बुद्ध जयन्ति विशेष शुभकामना आदानप्रदान तथा जयन्ती सभा सम्पन्न भएको छ। श्री ज्ञान दीप बौद्ध गुम्बाको आयोजनामा सम्पन्न कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय (प्रशासनिक) भवनको उद्घाटन गरिएको छ । सोमबार आयोजित समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीले भवनको उद्घाटन गर्नुभएको हो...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा शुभारम्भ भयो तथ्यांक व्यवस्थापन सूचना प्रणाली

दाङ, चैत १६ गते । लुम्बिनी प्रदेश सरकारलाई प्रदेश तथ्यांक व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरिएको छ । प्रदेश योजना आयोगको तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यलाई उक्त प्रणाली हस्तान्तरण गरिएको हो...

पूरा समाचार पढनुहोस
IMG
नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), चैत २ गते । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भदौ २३ र २४ ग...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचनसम्बन्धी विशेष इकाइहरू बन्द,सबैलाई धन्यबाद

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि स्थापना गरिएका निर्वाचनसम्बन्धी विशेष इकाइ तथा समन्वय केन्द्रहरू बन्द गरिएको छ।निर्वाचन आयोगले निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथ...

पूरा समाचार पढनुहोस
IMG
रूपन्देही ३ मा रास्वपाका थापा भारी मतान्तरले विजयी

बुटवल । रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार लेखजंग थापा विजयी भएका छन् । शनिबार बिहान आएको अन्तिम मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३...

पूरा समाचार पढनुहोस
IMG
पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मत खस्यो

सिद्धार्थनगर,फागुन २१ गते । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो। केही निर्वाचन क्ष...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचन सुरक्षाका लागि सीमामा कडाइ: १८ गतेदेखि नाका बन्द हुने

सिद्धार्थनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुधबार सूचना जारी गर्दै भ...

पूरा समाचार पढनुहोस
IMG
फागुन २१ को चुनावका लागि तीन दिनको सार्वजनिक बिदा सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ।आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभा...

पूरा समाचार पढनुहोस
IMG
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभ...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा शीतलहर प्रभावित अपाङ्गता भएका व्यक्तिलाई न्यानो लुगा वितरण

शारदा शाही, सैनामैना / टेवाको आर्थिक सहयोग तथा अपाङ्गता महिला संघ–रुपन्देहीको आयोजनामा शीतलहरबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न भएको छ। अपाङ्गता महिला संघ रू...

पूरा समाचार पढनुहोस
IMG
रिटर्नीहरुबाट देशले लाभ लिने वातावरण बनाउँछु : विश्वदीप

बुटवल। रुपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुभाष पाण्डे (विश्वदीप) ले वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) नेपालीहरूको ज्ञान, सिप र अनुभवबाट देशले प्रत्यक्ष लाभ लिने वातावरण बनाउन पहल गर्ने...

पूरा समाचार पढनुहोस
IMG
ईशानको हत्या नै हो, हेभि प्रोफाइलका व्यक्ती समेत संलग्न हुन सक्ने आशंका छ-ईशानका बुवा

धौलागिरीचोक। कञ्चन ३ धौलागिरीचोक रुपन्देहीका १७ बर्षिय ईशान शर्माका बुवा अर्जुन शर्माले गत पुस ३ गते घर नजिकैको नालीमा मृत अवस्थामा भेटिएका आफ्नो छोरा ईशान शर्माको सडक दुर्घटनामा मृत्यु भएको नभई सुनिय...

पूरा समाचार पढनुहोस
IMG
ईशानको मृत्यु प्रकरण : वास्तविक दोषी पत्ता लगाउन दवाव,जिल्ला प्रहरी घेराउ

भैरहवा। ईशान शर्माको मृत्युको कारण प्रहरीद्वारा सार्वजनिक गरिएको प्रतिवेदन विरुद्ध वास्तविक दोषी पत्ता लगाउन दवाव स्वरुप पिडितका आफन्त, छिमेकी र स्थानीयहरुले ईलाका प्रहरी कार्यालय रुद्रपुर, सालझण्डी र...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा १७ वर्षीय किशोरको विभत्स हत्या, भेटियो नालिमा शव

कन्चन। रुपन्देहीको कञ्चन गाउँपालिकामा एक जना किशोरको विभत्स रूपमा हत्या गरी नालिमा फालिएको अवस्थामा शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज कार्कीका अनुसार कञ्चन गाउँपाल...

पूरा समाचार पढनुहोस