
तिलोत्तमा। लुम्बिनी प्रदेश सभाको बैठक यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको थियो ।सरकारको सिफारिशअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको बैठक आह्वान गर्नु भएको हो ।
कमेन्ट गर्नुहोस्