लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सिद्धार्थनगरमा इ-रिक्सा नियमन सुरु

तिलोत्तमा सिटी , २०८१ मंसिर २६ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो टेम्पो तथा इ–रिक्सा (तिनपाङग्रे) सवारीसाधन व्यवस्थापनको लागी नियमन...

पूरा समाचार पढनुहोस
IMG
नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु

तिलोत्तमा सिटी , २०८१ मंसिर २५ गते। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस...

पूरा समाचार पढनुहोस
IMG
सिद्धार्थनगरमा प्रविधिको प्रयोगलाई बढाइदै

तिलोत्तमा सिटी , २०८१ मंसिर २४ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालीका प्रविधि मैत्री बन्दै गएको छ । नागरिकको सेवा प्रवाहलाई सहज बनाउन पछिल्ला दिनहरुमा नगरपालिकाले प्रविधिको प्रयोगलाई बढाएको छ । न...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको कार्यालय दाङ सार्न खोज्दा विरोध

तिलोत्तमा सिटी , २०८१ मंसिर २४ गते। रुपन्देहीमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को लुम्बिनी प्रदेश कार्यालयलाई दाङमा लैजान खोजिएको भन्दै यहाँका कर्मचारी विरोधमा उत्रेका...

पूरा समाचार पढनुहोस
IMG
बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी जडान

तिलोत्तमा सिटी , २०८१ मंसिर २३ गते। बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरेको छ । बुटवल क्षेत्रमा हुने चोरी, सवारी दुर्घटनालगायतका अपरापधिक घटना नियन्त्रणमा...

पूरा समाचार पढनुहोस
IMG
गौतम बुद्ध विमानस्थल विदेश जानेभन्दा आउने धेरै

तिलोत्तमा सिटी , २०८१ मंसिर २१ गते। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा करिब पाँच हजार यात्रुले सेवा लिएका छन् ।विमानस्थल प्रशासनका अनुसार भैरहवाबाट विदेश उड्नेभन्दा विदेशबा...

पूरा समाचार पढनुहोस
IMG
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान

तिलोत्तमा सिटी , २०८१ मंसिर २१ गते। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण...

पूरा समाचार पढनुहोस
IMG
नेपाल भारतमैत्री संगठन रुपन्देहिको गठन सम्पन्न

तिलोत्तमा सिटी, २०८१,मंसिर २० गते । तिलोत्तमा १५ कोटिहवामा आज नेपाल भारतमैत्री संगठन जिल्ला शाखा रुपन्देहिका पदाधिकारी गठन भएका छन। नेपाल भारत सम्बन्ध सुमधुर साथै जनता जनता बिच प्रत्यक्ष साझेदारीको र...

पूरा समाचार पढनुहोस
IMG
माघदेखि बुटवल–गोरुसिङ्गे सडक निर्माणको काम

तिलोत्तमा सिटी , २०८१ मंसिर १९ गते। बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि निर्माण व्यवसायीले सडक क्षेत्रमा पूर्वतयारीको काम सुरु गरे पनि सडक खन्ने काम भने अझै दुई महिना ढिलो हुने भएको छ । बुटवल–गोरुसिङ्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु

तिलोत्तमा सिटी , २०८१ मंसिर १९ गते। लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ । ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ मङ्गल...

पूरा समाचार पढनुहोस
IMG
कतार एयरवेजले रोक्यो भैरहवा उडान

तिलोत्तमा सिटी , २०८१ मंसिर १९ गते। दैनिक व्यावसायिक उडान गर्दै आएको कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान रोकेको छ । एक महिनाको उडान अनुमति लिएर दोहा–भैरहवा–काठमाडौँ–दो...

पूरा समाचार पढनुहोस
IMG
सिद्धबाबा सुरुङमार्ग पुसभित्रै छिचोल्ने तयारी

तिलोत्तमा सिटी , २०८१ मंसिर १८ गते। निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको टनेल आगामी पुसभित्र छिचोल्ने तयारी गरिएको छ । ११२६ मिटर लामो सुरुङमार्ग खनेको एक वर्षभित्रै मुख्य सुरुङसहित चार वटा बाइपासको काम...

पूरा समाचार पढनुहोस
IMG
दुई ‘सिफ्ट’मा बुटवलको सडक निर्माण हुँदै

तिलोत्तमा सिटी, २०८१ मंसिर १६ गते। बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम तीव्र पारिएको छ । आठ वर्षदेखि अलपत्र रहेको उक्त सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका...

पूरा समाचार पढनुहोस
IMG
बुटवल औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता

तिलोत्तमा सिटी, २०८१ मंसिर १३ गते। बुटवलमा हुन गइरहेको औद्योगिक व्यापार मेलाको प्रचारप्रसार टिकटकका माध्यमबाट पनि गरिने भएको छ । सामाजिक सञ्जाल टिकटकको बढ्दो प्रभावलाई मध्यनजर गर्दै बुटवल मेलाको प्र...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

तिलोत्तमा सिटी, २०८१ मंसिर,१२। रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौं विश्वविद्...

पूरा समाचार पढनुहोस