लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
ओमानमा कार दुर्घटना तिलोत्तमाका नरबहादुर र झापाकी समिताको मृत्‍यु

तिलोत्तमा,२०८१ असोज ६ गते।ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा गएको आइतबार भएको दुर्घटनामा एक महिला र अर्को पुरुषको...

पूरा समाचार पढनुहोस
IMG
सरसफाई अभियानमा तिलोत्तमा बासीको बाहुल्यता

तिलोत्तमा,२०८१ असोज २ गते। ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमा भन्ने नारा सहित तिलोत्तमा नगरपालिकाले नगरको सरसफाईमा स्थानीयलाई जागरूक गराउँदै आएको छ ।हरेक महिनाको १ गते आयोजना हुने सामुहिक सरसफाईमा तिलोत्...

पूरा समाचार पढनुहोस
IMG
सरकारले पानीको गुणस्तर परिक्षण गरेर मात्रै उपभोक्तालाई खुवाउने ग्यारेन्टी गर्छ : मुख्यमन्त्री

तिलोत्तमा, २०८१ भद्र २९ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले योजना निर्माण गरेको बताएका छन्।रूपन्दे...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा बिरामी र अशक्तलाई घरमै गएर बृद्धभत्ता लगायतका सामाजिक सुरक्षा नविकरण

तिलोत्तमा, २०८१ भद्र २६ गते। तिलोत्तमा नगरपालिकाका वडाहरुमा भएका सामाजिक सुरक्षा भत्ताका लाभग्राही मध्ये बिरामी परेका, अति अशक्त र वडा सम्म आउन नसक्नेहरुलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने...

पूरा समाचार पढनुहोस
IMG
मधवलियामा श्रुति लेखन तथा पठन प्रतियोगिता कार्यक्रम सम्पन्न

तिलोत्तमा, भदौ २० गते २०८१। मधवलिया सामुदायिक सिकाई केन्द्रले ५८ औं अन्तराष्ट्रीय साक्षरता दिवसको अवसर पारी नवसाक्षरहरु बिच श्रुति लेखन तथा पठन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ। ।कार्यक्रममा मधव...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा वडा नं-६ लाई आइएसो प्राप्त बनाउनका लागि सम्झौतामा हस्ताक्षर

तिलोत्तमा, भदौ ९ गते २०८१।तिलोत्तमा नगरपालिका वडा न-६ लाई आइएसो प्रमाणिकरण गराउने बारे सम्झौता भएको छ । आइतबार वडा र आइएसोका प्रतिनिधिबिच भएको सम्झौता अनुसार एक वर्षभरी ४७ वटा सूचकांकमा काम गरि वडाले...

पूरा समाचार पढनुहोस
IMG
नेत्रहीन महिला संघको तिलोत्तमामा अपाङ्गता सम्बन्धि बैठक सम्पन्न

तिलोत्तमा, भदौ ७ गते २०८१।नेत्रहीन महिला संघको आयोजनामा तिलोत्तमाको अपांगता समन्वय समिती संगको नियमित बैठक सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाका अपांगता भएका महिलाको लैङ्गकि हिंसा न्यूनीकरण र आर्थि...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिका फेरी उत्कृष्ट बन्यो, मेयरले पाए सम्मान

तिलोत्तमा, भदौ ६ गते २०८१।दुई-दुई पटकसम्म सेवा प्रवाह र सामाजिक विकास विधा अन्तर्गत समबेशिता र सामाजिक क्रियाकलापमा उत्कृस्ट बनेको रुपन्देहीको सुगम नगरपालिका तिलोत्तमा फेरी उत्कृस्ट बनेको छ।बिहिबार सं...

पूरा समाचार पढनुहोस
IMG
भारतमा २५१ मेगावट विद्युत निर्यात गर्ने नेपालको तयारी

तिलोत्तमा, भदौ ४ गते २०८१।नेपालले द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्रा...

पूरा समाचार पढनुहोस
IMG
विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटोग्राफर संघको पर्यटन -र्याली

तिलोत्तमा, भदौ २ गते २०८१।विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ ।दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा पर्यटनको आधार बढाउने...

पूरा समाचार पढनुहोस
IMG
स्कुटर अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु

तिलोत्तमा,साउन २९ गते २०८१।बुटवलमा स्कुटर अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ बेलबास बस्ने गुल्मी मदाने गाउँपालिका ६ घर भएका १९ वर्षीय शिशिर कुँवर र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका नगरप्रमुख नगर विकास कोषको सदस्यमा मनोनित

तिलोत्तमा,साउन २८ गते २०८१।सरकारले लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणलाई नगर विकास कोषको सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाणलाई सात प्रदेशबाट एक ए...

पूरा समाचार पढनुहोस
IMG
झरनाको ६४औ साधारण सभा तथा ३१औ अधिबेशन सम्पन्न, अध्यक्षमा पौडेल

तिलोत्तमा, साउन २० गते २०८१। झरना स्पोर्ट्स क्लब तिलोत्तमा-६ कुञ्जलापुरको ६४औ साधारण सभा तथा ३१औ अधिबेशन सम्पन्न भएको छ । कुञ्जलापुर स्थित मगर भवनमा सम्पन्न सो साधारण सभा तथा अधिबेशनले धनेन्द्र पौडेलक...

पूरा समाचार पढनुहोस
IMG
समयमा आइसीयु र रगत नपाउँदा शिक्षक सिर्जनाको मृत्यु

तिलोत्तमा,साउन १७ गते २०८१।रुपन्देहीको तिलोत्तमा ४ स्थित ओम अस्पतालमा प्रसुती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । मणिग्रामस्थित शान्...

पूरा समाचार पढनुहोस
IMG
लायन्सको संयुक्त वृक्षारोपण सम्पन्न, समाजसेवासंगै प्रकृति बचाऊ अभियान

तिलोत्तमा,साउन १७ गते २०८१।लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमान र लायन्स क्लब अफ बुटवल साईनको संयुक्त आयोजनामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम तिलोत्तमा -६ स्थिति हरियाली सामुदायिक बन को हरियाली पार्कमा...

पूरा समाचार पढनुहोस