लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
विद्यालयका बालबालिकासँग प्रमुख प्रशासकीय अधिकृत कार्यक्रम : सपना, संघर्ष र सफलताबारे अन्तरक्रिया सम्पन्न

प्रदिपनगर। तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको ‘विद्यालयका बालबालिकासँग प्रमुख प्रशासकीय अधिकृत’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरूसँग सपना, संघर्ष र सफलताका विषयमा अन्तरक्रिया कार्यक्रम जनभावना माव...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिका वडा नं १६ मा जग्गाधनी लालपूर्जा बितरण

प्रसहवा। तिलोत्तमा नगरपालिका वडा नं-१६ गाउँब्लकमा रहेका भूमिहीनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा वडा नं-१६ वडा कार्यालयको हल प्रसहवामा आज एक कार्यक्रम बीच नगरपालिकाको गाउँब्लकमा रहेका १ सय ५५ घ...

पूरा समाचार पढनुहोस
IMG
अब तिलोत्तमामै मालपोत र नापी कार्यालय, भैरहवा र बुटवल धाउनुपर्ने झन्झट हट्ने

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामै मालपोत तथा नापी कार्यालयबाट सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । यससँगै जग्गासम्बन्धी विभिन्न कामका लागि भैरहवा र बुटवल धाउनुपर्ने तिलोत्तमावासीको झन्झट हट्ने अपे...

पूरा समाचार पढनुहोस
IMG
मणिग्रामको आकाशेपुलको सिसा फुटेपछि बालक खसे, तिलोत्तमा गाइजको पहलमा बारमा लगाइयो डोरी

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित बुटवल–भैरहवा सडकखण्डको मणिग्राम चोकदेखि दक्षिणतर्फ रहेको आकाशेपुलको बारमा जडान गरिएको सिसा फुटेपछि दुर्घटनाको जोखिम बढेको छ। फुटेको सिसामा आड लगाउने...

पूरा समाचार पढनुहोस
IMG
सृजनशील संस्था नेपालका बालबालिकालाई शैक्षिक सामाग्री र खाद्यान्न वितरण

कात्तिक । तिलोत्तमा १४ का टिकुलीगढ गाइज र लालीगुराँस आमा समूहले संयुक्त रुपमा सृजनशील संस्था नेपाललाई शैक्षिक सामाग्री, खाद्यान्न र दैनिक उपयोग सामाग्री वितरण गरिएको छ । लालीगुराँस आमा समूहकी अध्यक्ष...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको बार्षिक समिक्षा सम्पन्न,योजना समयमै पुरागर्न सबैको सहयोग अपरिहार्य

तिलोत्तमा। तिलोत्तमा नगरपालिका,रुपन्देहीले आर्थिक बर्ष ०८२/८३ को नीति,योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरले तिलोत्तमाको आफ्नै सभाहलमा आयोजना गरेको समिक्षा कार्यक्रमम...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा अव्यवस्थित तार व्यवस्थापन हुने, विद्युत्, टेलिकम र इन्टरनेट प्रदायकसँग बृहत् छलफल गरि निर्णय

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रका सडक तथा विद्युत् पोलमा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन गर्ने भएको छ। यसका लागि नगरपालिकाले विद्युत्, टेलिकम तथा इन्टरनेट सेवा प्रदायक संस्थाका प्र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाद्वारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय मंगलापुरलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ। नगरपालिकाले विपद्का समयम...

पूरा समाचार पढनुहोस
IMG
कुन्जपार्क म्युजिकल वाटर फ़ाउण्टेनको समुद्घाटन,तिलोत्तमाको पर्यटनमा जोड

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा-६ कुञ्जलापुर स्थित कुञ्ज पार्कमा सोमबार म्युजिकल वाटर फ़ाऊण्टेनको समुद्घाटन गरिएको छ। पर्यटन विकासको आधारशिला स्थापना गर्न तिलोत्तमामा म्युजिकल वाटर फ़ाऊण्टेनको अबधारणा...

पूरा समाचार पढनुहोस
IMG
दशैँको अन्तिम दिन आज राति जाग्राम बसेर समापन गरिँदै

तिलोत्तमा। दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित आज राति जाग्राम बसेर समापन गरिँदैछ ।असोज शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका...

पूरा समाचार पढनुहोस
IMG
दशैंमा मासु–मदिरा, चिल्लो परिकार र अनिन्द्रा स्वास्थ्यका लागि घातक : डा.सुवर्ण पौडेल

काठमाडौं । दशैंमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन् । चाडपर्वमा मासु तथा चिल्लो खानेकुराको अत्यधिक सेव...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका टोल विकास सञ्जाललाई कम्पोस्ट बिन वितरण

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै कुहिने फोहोरको उचित व्यवस्थापन गर्ने उद्देश्यले नगरभित्रका टोल विकास सञ्जाललाई कम्पोस्ट बिन वितरण गरेको छ । तिलोत्तमा नगरपाल...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल

कुञ्जलापुर। रुपन्देहीको उत्कृस्ट तिलोत्तमा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा बाबुराम पौडेलले जिम्मेवारी सम्हाल्नुभएको छ। गरपालिकामा आइपुगेका पौडेललाई कार्यकक्षमा कर्मचारीहरूले स्वागत गर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललाई सम्मानसहित फेरी भेटौला कार्यक्रम

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकामा विगत १४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत खुमलाल भुसालको सम्मानमा आयोजित ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षताम...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको रोहिणीघाट बेवास्तामा,जाने सहज बाटो छैन

रोहिणीपुल। तिलोत्तमा–११ स्थित रोहिणी घाटमा आवश्यक पूर्वाधार र व्यवस्थापनको अभाव हुँदा शव दाहसंस्कारका लागि पुग्ने मलामीले वर्षौंदेखि सास्ती खेप्नुपरेको स्थानीयवासीले बताएका छन्।घाटसम्म पुग्ने सहज बाटो...

पूरा समाचार पढनुहोस