लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमामा विपन्न वर्गलाई निःशुल्क कानुनी परामर्श

तिलोत्तमा सिटी, बैशाख २५ गते २०७९ । नेकपा एमालेले तिलोत्तमा नगरपालिकामा गरिब तथा असहाय व्यक्तिहरूको न्यायमा सहज पहँुच पु¥याउन निःशुल्क कानुनी परामर्श तथा सहयोगको व्यवस्था गर्ने भएको छ । आर्थिक अभावमा...

पूरा समाचार पढनुहोस
IMG
बाबुराम भण्डारी भन्छन, तिलोत्तमा - ९ मा एमालेको जीत सुनिचित भैसक्यो

तिलोत्तमा सिटी,२०७९ बैशाख २४ गते । नेकपा एमाले तिलोत्तमाले चुनावी अभियानलाइ तीब्रता दिदा अध्यक्ष पदका उम्मेदवार बाबुराम भण्डारीले तिलोत्तमा - ९ मा एमालेको जीत सुनिचित भैसकेको दाबी गरेका छन् । एमाले...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-९ मा गठबन्धनको उत्साहप्रद नतिजा आउने दाबी

तिलोत्तमा सिटी,२०७९ बैशाख २४ गते । आशन्न स्थानिय तह निर्वाचन २०७९ मा आफ्नो जित सुनिश्चित गर्न गठबन्धनका साझा उम्मेद्वारको घरदैलो अभियान उत्साहप्रद सम्पन्न हुदा चुनाबी अभियान अझ तिब्र बनेको छ । गठबन्...

पूरा समाचार पढनुहोस
IMG
‘अब हाम्रो नेतृत्वमा तिलाेत्तमाले मुहार फेर्छ : रामकृष्ण खाँण (अन्तर्वार्ता )

तिलोत्तमा सिटी,बैशाख २३ गते २०७९। नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकामा प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । विकासप्रेमी, स्वच्छ छवि र इमान्दार नेता खाँणले जनतालाई भेटेर...

पूरा समाचार पढनुहोस
IMG
तिनाउमा दोहन प्रसासन मौन, बाहिर चुनाव जाएगा कौन

तिलोत्तमा सिटी, बैशाख २३ गते २०७९। यता चुनावको रन्को चलिरहेका बेला तिनाउमा भने दिन दहाडै अबैध उत्खनन भैरहेको छ। तिनाउ खोला वारी र पारीको किनारा मात्रै नभएर खोला बिचमै अबैध उत्खनन भएको हाम्रो टिमले फे...

पूरा समाचार पढनुहोस
IMG
नि.शुल्क र गुणस्तरीय शिक्षा-स्वास्थ्य, विवेकशील साझा तिलोत्तमाको प्रतिबद्धता

तिलोत्तमा सिटी, बैशाख २३ गते २०७९ । शिक्षा र स्वास्थ्य निशुल्क बनाउने प्रतिबद्धता सहित चुनाबी मैदानमा उत्रेको विवेकशील साझा पार्टी तिलोत्तमाले आज मणिग्राम क्षेत्रमा घरदैलो र मत माग्ने कामलाई जारि राखे...

पूरा समाचार पढनुहोस
IMG
नि.शुल्क र गुणस्तरीय शिक्षा-स्वास्थ्य, विवेकशील साझा तिलोत्तमाको प्रतिबद्धता

तिलोत्तमा सिटी, बैशाख २३ गते २०७९ । शिक्षा र स्वास्थ्य निशुल्क बनाउने प्रतिबद्धता सहित चुनाबी मैदानमा उत्रेको विवेकशील साझा पार्टी तिलोत्तमाले आज मणिग्राम क्षेत्रमा घरदैलो र मत माग्ने कामलाई जारि राखे...

पूरा समाचार पढनुहोस
IMG
हरिनगर गाउँपालिकाको उपाध्यक्षमा दिलो मोहम्मद को उम्मेदवारी दर्ता

सुनसरीको हरिनगर गाउँपालिकामा माओवादी केन्द्रको नेतृत्व गर्दै उपाध्यक्षमा दिलो मोहम्मद मियांले आज उम्मेदवारी दर्ता गराएका छन।

पूरा समाचार पढनुहोस
IMG
मुस्लिम समुदायले ईदउल फित्र मनाउँदै, देशभर सार्वजनिक विदा

तिलोत्तमा सिटी, बैशाख २० गते २०७९ । आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । कोभिड महामारीका कारण प्रभावित बनेकाे ईद पर्व आज दुई...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका भित्री मुख्य सडक दुई लेनमा स्तरोन्नती गरिने,सहायक सडकलाई कालोपत्रे

तिलोत्तमा सिटी,बैशाख १९ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका भित्री मुख्य—मुख्य सडकलाई दुई लेनको सडकको रुपमा स्तरोन्नती गरिने भएको छ । नेकपा एमालेले नगरभित्रका मुख्य–मुख्य सडकलाई आगामी ५ वर्षभि...

पूरा समाचार पढनुहोस
IMG
विवेकशील साझा पार्टी तिलोत्तमाको घरदैलो कार्यक्रम तिब्र

तिलोत्तमा सिटी,बैशाख १९ गते २०७९। विवेकशील साझा पार्टी तिलोत्तमाले चुनाव प्रचारप्रसार अन्तर्गत घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विवेकशील सा...

पूरा समाचार पढनुहोस
IMG
‘तिलोत्तमामा एमालेले नजित्नुपर्ने कुनै कारण छैन’: मेयर उम्मेदवार चापागाईं

रामप्रसाद आचार्य २०७९ वैशाख १९ गते / नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण, एमालेका नेता घनश्याम भुसालको गृहनगर तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, राप्रपा नेता दीपक बोहोरालगायतका प्रभावशा...

पूरा समाचार पढनुहोस
IMG
राप्रपाले जनताको मन जितिसकेको छ : तिलोत्तमा मेयरका उम्मेदवार भुवन खनाल

तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाललाई मेयरको उम्मेदवार बनाएको छ । युवा नेता खनाललाई सर्वसम्...

पूरा समाचार पढनुहोस
IMG
खेमराजले दिए वडा नम्बर-१५ तिलोत्तमालाई नयाँ योजना

तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९ । गत २०७४ को चुनावमा नेकपा एमालेको तर्फ बाट तिलोत्तमा नगरपालिका वडा नम्बर १५ बात भारि मतले बिजयी बनिसकेका खेमराज गुरुङ मुन्नाले आफ्नो पुन : उम्मेदवारी वडा अध्यक्ष मै...

पूरा समाचार पढनुहोस
IMG
एमाले गरिव दु:खी र मजदुरको साथी हो : सदस्य उम्मेदवार न्यौपाने

तिलोत्तमा सिटी,बैशाख १७ गते २०७९। तिलोत्तमा नगरपालिका वडा नम्बर -२ को चुनावी रफ्तार द्रुत गतिमा अघि बढेको नेकपा एमाले वडा सदस्यका उम्मेदवार इश्वर न्यौपानेले बताएका छन्। वडाको पूर्वी भागमा ३ दिन देखि घ...

पूरा समाचार पढनुहोस