लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नवलपरासीमा कार्यरत गुल्मीका पत्रकार पोखरेलको रुखबाट लडेर निधन

तिलोत्तमा सिटी न्युज, जेष्ठ २५ गते २०७९ । पत्रकार राजु पोख्रेलको असामयिक निधन भएको छ । पोखरेलको मंगलबार दिउँसोे गुल्मीस्थित घर मै रुखमा घाँस झार्ने क्रममा लडेर मृत्यु भएको हो । कार्य क्षेत्र नवलपरासी...

पूरा समाचार पढनुहोस
IMG
डेढ महिना बित्दा उठेन अमृताको शव:परिवारद्वारा माइती र अधिकारकर्मी विरुद्ध रिट

तिलोत्तमा सिटी न्युज, जेष्ठ २४ गते २०७९ । करिब २ महिना अघि शंकास्पद मृत्यु भएको भनिएकी तिलोत्तमा नगरपालिका जानकीनगरकी अमृता खत्री टण्डनको अन्त्येष्टि गर्न पाउनु पर्ने भन्दै माइतीपक्ष र अधिकारकर्मी संस...

पूरा समाचार पढनुहोस
IMG
नवलपरासी अदालतभित्रै गाेली चल्याे

तिलोत्तमा सिटी न्युज, जेष्ठ २३ गते २०७९ । अंश मुद्दाको विषयमा विवाद हुँदा जिल्ला अदालत नवलपरासी (पश्चिम) मा गोली चलेको छ । सरावल गाउँपालिका ४ का हंशराज यादवले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेको न...

पूरा समाचार पढनुहोस
IMG
असार १ बाट मतदाता नामावली दर्ता खुल्दै, कहाँबाट दिने आबेदन ?

तिलोत्तमा सिटी न्युज, जेष्ठ २३ गते २०७९ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनला...

पूरा समाचार पढनुहोस
IMG
पश्चिमाञ्चल ट्रक व्यवसायीद्वारा ढाक्रे ट्रान्सपोर्टमा तोडफोड, ज्यान मार्ने धम्की

तिलोत्तमा सिटी न्युज, जेष्ठ २३ गते २०७९ । पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले ढाक्रे ट्रान्सपोर्टमा तोडफोड गरेका छन्। व्यवसायी समितिले ओमसतिया गाउँपालिका–२ मा रहेको ट्रान्सपोर्टमा तोडफोड गरेका हुन् । प...

पूरा समाचार पढनुहोस
IMG
ढलेको पोल,भाँचिएको रेलिङ्गदेखि पल्टेका डिभाईडर र नाली ब्यबस्थापन गर्दै तिलोत्तमा

तिलोत्तमा सिटी न्युज, जेष्ठ २० गते २०७९। जनप्रतिनिधि आएको एक हप्ता नबित्दै तिलोत्तमाका जनप्रतिनिधि नगरको सुन्दरता तर्फ ध्यान दिन थालेका छन्। नगर भित्रका ढलेका र भाँचिएको बिजुलीका पोल, सडकका साइडमा ढल...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा जनप्रतिनिधि सम्मान तथा स्वागत

तिलोत्तमा सिटी न्युज, जेष्ठ २० गते २०७९। तिलोत्तमा नगरपालिकामा नव निर्बाचित मेयर रामकृष्ण खाँण तथा उपमेयर जगेश्वरदेवी चौधरीलाई बधाई ज्ञापन तथा स्वागत गरिएको छ। नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत ज्ञ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको प्रथम कार्यपालिका बैठक सम्पन्न

तिलोत्तमा सिटी न्युज, जेष्ठ १९ गते २०७९। स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ । नव निर्वाचित नगरप्रमुख रामकृष्ण खाँणको अध्यक्...

पूरा समाचार पढनुहोस
IMG
देवदह कार्यपालिकामा एमाले-राप्रपा गठबन्धनबाट आठ सदस्य निर्वाचित

तिलोत्तमा सिटी न्युज, जेष्ठ १८ गते २०७९। रुपन्देहीको देवदह नगरपालिकामा कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाको गठबन्धन विजयी भएको छ। कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा ग...

पूरा समाचार पढनुहोस
IMG
आयल निगमको स्थानान्तरण गर्न र पार्किङ्ग हटाउन भन्दै तिलोत्तमाको भलवारीमा बिरोध

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। रुपन्देहीको पेट्रोलियम घाटगद्दी को केन्द्र तिलोत्तमाको भलवारीमा केहि दिन अगाडी आगो लागे पछि त्यहाका स्थानिय त्रसित भएका छन्। बेलैमा नसोचे र त्यसको उचित ब्यबस...

पूरा समाचार पढनुहोस
IMG
कार्यपालिका र जिससमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ ।चुनावको समीक्षा गर्न गठबन्धनमा आवद्ध दलका शी...

पूरा समाचार पढनुहोस
IMG
बर्षाहुने बित्तिकै मणिग्राम डुब्ने समस्या समाधान गर्न, नयाँ जनप्रतिनिधिद्वारा सरसफाई

तिलोत्तमा सिटी न्युज, जेष्ठ १५ गते २०७९ । तिलोत्तमाको प्रमुख व्यापारिक मुटु मणिग्राम बर्षा हुने बित्तिकै डुब्ने गर्दछ। सर्भिस लेनको साइड बाटोमा रहेको नाली जाम भएका कारण सो समस्या भएको तिलोत्तमा-५ का...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका मेयर खाणले गरे आयलनिगम आगलागीको निरिक्षण

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले रुपन्देहीस्थित निगमको डिपोअगाडि ट्यांकरमा भएको आगलागीले पुर्‍याएको क्षतिको निरीक्षण गरेका छन्। शुक्रबार बिह...

पूरा समाचार पढनुहोस
IMG
तिलाेत्तमाका मेयर खाँणको पहिलो निर्णय: बिद्यार्थीको दिवा खाजामा थप रकम

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नवनिर्बाचित जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण गरेका छन् ।यसअघि नवनिर्वाचित नगर प्रमुख रामकृष्ण...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्बाचित नव जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही नव निर्बाचित नगर-प्...

पूरा समाचार पढनुहोस