लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
डा. निकोलसको फरक शैली : उपचार गर्दै भोट माग्दै

बुटवल। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारले तीव्रता पाएको छ। यहीबीच चिकित्सक–राजनीतिज्ञ रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार निकोलस भुसालले अपनाएको फरक शैलीले मतदाताको ध्यान खिचेको छ...

पूरा समाचार पढनुहोस
IMG
डा.निकोलसको चुनावी यात्रा तीव्र, शंकरनगरमा गरे बाइक–र्‍याली

शंकरनगर। तिलोत्तमा नगरपालिका अन्तर्गत शंकरनगर रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार डा.निकोलस भुसालको चुनावी अभियान तीव्र बनेको छ। उनले मंगलबार शंकरनगरमा समर्थकहरूसहित भव्य बाइक–र्‍याली निकाल्दै घरदै...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको चुनावी मैदान : नयाँ अनुहारबिच पेचिलो प्रतिस्पर्धा

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं. १ मा यस पटक सबै नयाँ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । सबै अनुहार नयाँ भएकाले कसले जित्छ भन्ने पूर्वआकलन गर्न यहाँका मतदातालाई कठिनाइ भएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
आयोगले तोकेको समयसीमा भित्र ठुला दलले नै ल्याएनन् घोषणापत्र

काठमाडौं । फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचन आउन अब १८ दिन बाँकी छन् । तीन साता भन्दा कम समय बाँकी रहँदा सबैजसो दलहरूले अझैसम्म पनि घोषणापत्र ल्याएका छैनन् ।नेपाली कांग्रेस, नेकपा एम...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही–१ बनाउने अभियानमा न्यौपानेको जोड : नागरिकलाई ढुक्क रहन आग्रह

देवदह। रुपन्देही क्षेत्र नं. १ का नेकपा एमाले उम्मेदवार दधिराम न्यौपानेले विकास निर्माणलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै “रुपन्देही–१ हामी बनाउँछौँ, ढुक्क हुनुस्” भन्दै आफु जनताले रुपन्देही १...

पूरा समाचार पढनुहोस
IMG
बालेंन आउँदा बुटवलको सडक जाम, हजारौँ समर्थक सडकमा

बुटवल। काठमाडौं महानगरपालिकाका पुर्व मेयर तथा चर्चित व्यक्तित्व र हालका झापा ५ का उम्मेदवार समेत रहेका बालेन शाह बुटवल आगमनसँगै शहरका मुख्य सडकहरूमा व्यापक भीडभाड देखिएको छ। शनिबार बुटवल प्रवेश गरेलगत...

पूरा समाचार पढनुहोस
IMG
संविधान सभा सदस्य चौधरी कांग्रेसमा प्रवेश

संविधान सभाका सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका ९ अचलगढमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य चौधरी...

पूरा समाचार पढनुहोस
IMG
पुरानाका दिन गए भन्न नमिल्ने उपसभापति विश्वप्रकाश शर्माको भनाइ

बुटवल। नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो र ठूलो दल बन्ने दाबी गर्नुभएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर...

पूरा समाचार पढनुहोस
IMG
दुई सभापति गगन र रवी स्याङ्जा आउने तयारी,लामिछाने भोलि साझ चापाकोट पुग्ने

स्याङ्जा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पुर्व उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने स्याङ्जा आउने कार्यक्रम तय भएको छ । पाल्पामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन सभापति लामिछाने स्याङ्जा...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका ३० उजुरी परे

रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका ३० वटा उजुरी परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका अनुसार, ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३० वटा निर्वाचन आचारसंहिता उल्लंघनका उजु...

पूरा समाचार पढनुहोस
IMG
एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयो...

पूरा समाचार पढनुहोस
IMG
नेकपाको प्रतिबद्धता- प्रतिवर्ष ५ लाखलाई रोजगारी, सार्वजनिक पद बसेका सबैको सम्पत्ति छानबिन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विश...

पूरा समाचार पढनुहोस
IMG
नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन प्रचारप्रसार रुपन्देही १ को कार्यालय भलवारीमा उद्घाटन

भलवारी । नेपाली कम्युनिस्ट पार्टी नेपालले आउँदो प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नम्बर १ को निर्वाचन प्रचार–प्रसार कार्यालय तिलोत्तमा नगरपालिका–७ भलवारीमा मंगलबार एक कार्यक्रमबी...

पूरा समाचार पढनुहोस