लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही–२ मा बिष्णु पौडेलको घरदैलो अभियान तीव्र

IMG

रुपन्देही । बिष्णु पौडेल ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै उनले क्षेत्रका विभिन्न बस्ती र वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिएका हुन्।बिहानदेखि बेलुकासम्म चल्ने घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ। पौडेलले मतदाताका गुनासा तथा सुझाव सुन्दै आगामी योजनाबारे जानकारी दिइरहेका छन्।


घरदैलोका क्रममा उनले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताएका छन्। “विकास र स्थायित्वका लागि निरन्तर काम गरिरहेको छु,” उनले मतदातासँगको संवादमा भने।रुपन्देही–२ मा चुनावी गतिविधि बढ्दै जाँदा अन्य दलका

कमेन्ट गर्नुहोस्