लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुण्डु पुगेर ओलीलाई भेटेर फर्किए गगन

IMG

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गुण्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।मंगलबार साँझ गुण्डुस्थित ओली निवास पुगेर थापाले करिब १ घण्टा ओलीसँग कुराकानी गरेका हुन् ।भेटमा मधेश सरकारबारे कुराकानी भएको सभापति थापानिकट स्रोतको दाबी छ ।दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।

कमेन्ट गर्नुहोस्