लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कार्यपालिका र जिससमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९।  सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ ।चुनावको समीक्षा गर्न गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको थियो । बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्