लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पुन:सर्वोत्कृष्ट उद्यमी बनेर तिलोत्तमाकी बिनाकुमारीले पाइन् नगद १ लाख पुरस्कार

तिलोत्तमा,२०७९ चैत्र २९। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट उद्यमी घोषणा गरी सम्मानित गरिएको छ । नगरपालिकामा जारी नगर प्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान

तिलोत्तमा,२०७९ चैत्र २४। रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगर समितीले २०८० सालको टेबल क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। “आपसी प्रेम र सदभाव”व्यवसायी एक हौ...

पूरा समाचार पढनुहोस
IMG
आन्तरिक हवाई उडानको भाडा घट्यो, आजदेखि लागू हुने

आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको ’फ्युल सरचार्ज’ घटेको हो । नागरिक उड्डयन प्रा...

पूरा समाचार पढनुहोस
IMG
समृद्धिले गर्यो नाई तथा अग्रज ब्युटिसियनलाई सम्मान

तिलोत्तमा,२०७९ चैत्र २१। तिलोत्तमाको मणिग्राममा शाखा तथा बुटवल ६ अमरपथ सिंह कम्प्लेक्समा प्रधान कार्यालय रहेर कपाल, छाला, मेकअप र नङ आर्टको क्षेत्रमा काम गर्दै आएको समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेड...

पूरा समाचार पढनुहोस
IMG
डिजल, मट्टीतेल र हवाई इन्धन र पेट्रोलको भाउ घट्यो

तिलोत्तमा सिटी । चैत्र २१ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धन र पेट्रोलको भाउ घटाएको छ । सोमबार साझ बसेको निगम सञ्चालक समिति बैठकले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०÷१० रुपै...

पूरा समाचार पढनुहोस
IMG
सुपरस्टार भुवन केसीले गरे, सुजुकीको ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’को लन्च

तिलोत्तमा,२०७९ चैत्र १८। नेपालका सुपर स्टार नायक तथा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले भैरहवामा सुजुकीको दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ चढेर उत्पादनको नयाँ संस्करण सार्वजनिक गरे...

पूरा समाचार पढनुहोस
IMG
शून्य फोहोरमैला दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको प्रतिबद्धता

तिलोत्तमा,२०७९ चैत्र १६। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फोहोरमैला न्यूनिकरणलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।तिलोत्तमाले नगर क्ष्ँेत्रमा फोहोरमैला कम गर्न र वातावरण संरक्षण गर्ने प्रतिबद्धता...

पूरा समाचार पढनुहोस
IMG
मलाई अर्थमन्त्री बन्न भन्नुभएको छैन : गगन थापा

तिलोत्तमा,२०७९ चैत्र ११।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न भन्नुभएको कुरामा सत्यता नरहेको...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीका निर्माण व्यवसायी बस्याल प्रहरी नियन्त्रणमा

तिलोत्तमा,२०७९ चैत्र १०। रुपन्देहीका निर्माण व्यवसायी विशेश्वरप्रसाद बस्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस्यालले सिद्धार्थनगर नगरपालिकाका कर्मचारीलाई अपशब्द बोल्ने तथा अभद्र व्यवहार गरेपछि नियन्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना

तिलोत्तमा,२०७९ चैत्र १०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्दाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना हुने भएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाई अभियानको १०० औं शृङ्खला पुगेक...

पूरा समाचार पढनुहोस
IMG
उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा उठ्दै उज्ज्वलप्रसाद कसजु

तिलोत्तमा,२०७९ चैत्र ७। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने हुनु भएको छ ।संघको सोमबार बसेको कार्यसमिति ब...

पूरा समाचार पढनुहोस
IMG
डीडीसीद्वारा दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि

तिलोत्तमा,२०७९ चैत्र २। सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने ग...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा चैत्र ४ गते करिअर गाइडेन्स तथा रोजगार सुचना मेला हुने

तिलोत्तमा,२०७९ चैत्र २। तिलोत्तमा नगरपालिकाको आयोजनामा यहि चैत्र ४ गते हुन लागेको वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेलामा सहभागी हुन नगरपालिकाले सबै युवा बिद्यार्थीहरुमा आग्रह गरेको छ। रोजगारीको...

पूरा समाचार पढनुहोस
IMG
सय देशको नोट भेटी लुम्बिनीमा: बिकाश कोष आश्चर्यमा

विनाेद परियार, बुटवल । संसारमा १ सय ९५ देश छन्। यीमध्ये कति देशले नेपाल चिनेका होलान् ? जबाफ खोज्न कठिन छ । नेपालबारे थाहा नपाए पनि बुद्ध र लुम्बिनीलाई भने आधाभन्दा बढी विश्वले चिनेको रहेछ ।विश्वमा अस...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-१६ जुडामा नवसोच पबित्र सामुहिक भवनको उद्घाटन

तिलोत्तमा,२०७९ फागुन २७। तिलोत्तमा १६ जुडामा अवस्थित नवसोच पबित्र सामुहिक भवनको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । करीब ४० लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको २ तले बहुउद्देशीय भवनको त...

पूरा समाचार पढनुहोस