लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ खुला

tillotmacitynews - 2023 May 18 10:51 PM
IMG

तिलोत्तमा २०८० जेठ ४ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्ने भएको छ ।उडान तालिकाअनुसार काठमाडौं-क्वालालम्पुर-भैरहवा-काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको हो । भैरहवाबाट अब निगमले हप्तामा एक उडानबाट सुरु गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्