लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नियमित विद्युत्त आपूर्ति गर्न माग गर्दै डेलिकेसन

tillotmacitynews - 2023 Jun 17 11:36 AM
IMG

तिलोत्तमा,असार २ गते २०८०। उपभोत्ता हित संरक्षण मञ्च बुटवलले अनियमित भइरहेको विद्युत्त आपुर्तिलाई सहज बनाउन माग गरेको छ ।अत्याधिक गर्मीको समयमा विद्युत्ति कटौती हुँदा उपभोत्ता त्यसबाट सवैभन्दा बढि मारमा परेको भन्दै मञ्चले विद्युत्ति कार्यालयमा पुगेर नियमित विद्युत्त आपुर्ति गर्न डेलिकेसन गएको छ ।उपभोत्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जि.सीले उपभोत्ताको सवालमा जहिले पनि मञ्चले खवरदारी गर्दै आएको बताउँदै नियमित विद्युत्त आपुर्तिको माग गर्दै डेलिकेसन गएको बताए ।

कमेन्ट गर्नुहोस्