लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमामा जनप्रतिनिधि सम्मान तथा स्वागत

तिलोत्तमा सिटी न्युज, जेष्ठ २० गते २०७९। तिलोत्तमा नगरपालिकामा नव निर्बाचित मेयर रामकृष्ण खाँण तथा उपमेयर जगेश्वरदेवी चौधरीलाई बधाई ज्ञापन तथा स्वागत गरिएको छ। नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत ज्ञ...

पूरा समाचार पढनुहोस
IMG
मुग्लिङ-पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

तिलोत्तमा सिटी न्युज, जेष्ठ २० गते २०७९ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाउन दैनिक पाँच घण्टा बाटो बन्द हुने भएको छ । यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड व...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको प्रथम कार्यपालिका बैठक सम्पन्न

तिलोत्तमा सिटी न्युज, जेष्ठ १९ गते २०७९। स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक बिहिबार सम्पन्न भएको छ । नव निर्वाचित नगरप्रमुख रामकृष्ण खाँणको अध्यक्...

पूरा समाचार पढनुहोस
IMG
देवदह कार्यपालिकामा एमाले-राप्रपा गठबन्धनबाट आठ सदस्य निर्वाचित

तिलोत्तमा सिटी न्युज, जेष्ठ १८ गते २०७९। रुपन्देहीको देवदह नगरपालिकामा कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाको गठबन्धन विजयी भएको छ। कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा ग...

पूरा समाचार पढनुहोस
IMG
आयल निगमको स्थानान्तरण गर्न र पार्किङ्ग हटाउन भन्दै तिलोत्तमाको भलवारीमा बिरोध

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। रुपन्देहीको पेट्रोलियम घाटगद्दी को केन्द्र तिलोत्तमाको भलवारीमा केहि दिन अगाडी आगो लागे पछि त्यहाका स्थानिय त्रसित भएका छन्। बेलैमा नसोचे र त्यसको उचित ब्यबस...

पूरा समाचार पढनुहोस
IMG
कार्यपालिका र जिससमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ ।चुनावको समीक्षा गर्न गठबन्धनमा आवद्ध दलका शी...

पूरा समाचार पढनुहोस
IMG
बर्षाहुने बित्तिकै मणिग्राम डुब्ने समस्या समाधान गर्न, नयाँ जनप्रतिनिधिद्वारा सरसफाई

तिलोत्तमा सिटी न्युज, जेष्ठ १५ गते २०७९ । तिलोत्तमाको प्रमुख व्यापारिक मुटु मणिग्राम बर्षा हुने बित्तिकै डुब्ने गर्दछ। सर्भिस लेनको साइड बाटोमा रहेको नाली जाम भएका कारण सो समस्या भएको तिलोत्तमा-५ का...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका मेयर खाणले गरे आयलनिगम आगलागीको निरिक्षण

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले रुपन्देहीस्थित निगमको डिपोअगाडि ट्यांकरमा भएको आगलागीले पुर्‍याएको क्षतिको निरीक्षण गरेका छन्। शुक्रबार बिह...

पूरा समाचार पढनुहोस
IMG
तिलाेत्तमाका मेयर खाँणको पहिलो निर्णय: बिद्यार्थीको दिवा खाजामा थप रकम

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नवनिर्बाचित जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण गरेका छन् ।यसअघि नवनिर्वाचित नगर प्रमुख रामकृष्ण...

पूरा समाचार पढनुहोस
IMG
पूर्व डीआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला पक्राउ पर्नुभएकाे छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालालाई बानेश्वरक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्बाचित नव जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही नव निर्बाचित नगर-प्...

पूरा समाचार पढनुहोस
IMG
सिद्धार्थनगर प्रमुखमा कांग्रेसका इश्तियाक, उपप्रमुखमा एमालेकी उमा विजयी

तिलोत्तमा सिटी न्युज , जेष्ठ ४ गते २०७९। रुपन्देहीको सिद्धार्थनगर नगर पालिकामा नेपाली कांग्रेसका इश्तियाक अहमद खान विजयी भएका छन । मतगणना सुरु भए देखि नै अग्रता लिएका खानले ९ हजार १ सय ३४ मत ल्याइ विज...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा ज्ञवालीको मृत्यु

तिलोत्तमा सिटी न्युज , जेष्ठ ४ गते २०७९। बुटवलको कालिकानगरमा भएको मोटरसाइकल दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ । गुल्मी रुरुक्षेत्र १ स्यालपाेखरी पिपलमुनी घर भइ बुटवलमा बस्दै आएका ४० वर्षीय बसन्...

पूरा समाचार पढनुहोस
IMG
शुद्धोधनमा गठबन्धनबाट बस्याल विजयी, उपप्रमुखमा एमालेकी ज्ञवाली

तिलोत्तमा सिटी न्युज , जेष्ठ ४ गते २०७९। रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका बिष्णु प्रसाद बस्याल विजयी भएका छन । बस्याल ७ हजार ९ सय ८३ मत ल्याइ विजयी भएका हुन ।उनका निकटतम प्रतिद्धन्द...

पूरा समाचार पढनुहोस
IMG
देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल

तिलोत्तमा सिटी न्युज , जेष्ठ ४ गते २०७९। रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका ध्रुव खरेल निर्वाचित भएका छन्। नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली का...

पूरा समाचार पढनुहोस