लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पूर्वी नवलपरासीको गैंडाकोटमा एक युवकको हत्या, ४ जना पक्राउ

IMG

चितवन।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ।युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।हत्यामा संलग्न भएको आशंकामा ४ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्