लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाका प्रत्येक घरमा जथाभावी फोहोर नफाल्ने प्रतिबद्धता स्टिकर

तिलोत्तमा सिटी,फागुन १९ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सरसफाई अभियानलाई नगरबासीको घर—टोलमा केन्द्रित गर्न थालिएको छ । प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ—संस्था, निकायमा जथाभावी फाहोर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको आफ्नै सभाहल र अतिथि गृह उद्घाटन

तिलोत्तमा सिटी,फागुन १८ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । नगरपालिकाले वडा नं. ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ हजार जना अट्ने क्षमताको सभाहल निर्म...

पूरा समाचार पढनुहोस
IMG
नेपालमै पहिलोपटक तिलोत्तमा पूर्णखोप सुनिश्चितता घोषणा

तिलोत्तमा सिटी,फागुन १६ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककैं...

पूरा समाचार पढनुहोस
IMG
भलवारी जेसिजद्वारा तिलोत्तमाको सडकमा ट्राफिक सचेतना

तिलोत्तमा सिटी, फाल्गुण १६ गते २०७८।सामाजिक उत्तरदायित्वतर्फ विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको भलवारी जेसिजले आइतबार तपसलोत्तमा नगरपालिका-७ भलवारीमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । बुटवल-भैरहवा...

पूरा समाचार पढनुहोस
IMG
कर्मचारी युनियन रुपन्देहीले एक हजार सदस्यको बीमा गर्‍यो

तिलोत्तमा सिटी,फागुन १४ गते २०७८।नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले आफ्ना सदस्यहरुको दुर्घटना बीमा गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीबीचमा युनियनले बुधबार बुटवलमा एक कार्यक्रमकाबीच १ हजार...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा रास्ट्रीय परिचयपत्रका लागी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

तिलोत्तमा सिटी, फाल्गुण ११ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभा...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार रायमाझीको माताको ११ औं पुण्यतिथिमा नेकपा माओबादी केन्द्रको शोकसभा

तिलोत्तमा सिटी, फाल्गुण ११ गते २०७८। रुपन्देही नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिको आयोजनामा स्व रुपकला रायमाझीको ११ औं पुण्यतिथि कार्यक्रम गरेको छ। प्रेस सेन्टर नेपालका अध्यक्ष कमल...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको दल्कामा पशु सेवा केन्द्रको भवन शिलान्यास

तिलोत्तमा सिटी, फाल्गुण ९ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा स्वास्थ्य संगै अब पशुपालन र कृषिका लागी समेत छुट्टै सेवा संचालन लाई थप प्रभाबकारी बनाउने भएको छ। कृषि सेवा केन्द्र संचालनमा...

पूरा समाचार पढनुहोस
IMG
मिलिजुली आमा समुह तिलोत्तमा-२ अध्यक्षमा बसुन्धरा पाण्डे

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। रुपन्देहीको तिलोत्तमा-२ स्थित मिलिजुली आमा समुहको नवौ साधारण सभा तथा पाचौं अधिबेशनबाट बसुन्धरा पाण्डे अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनु भएको छ। निबर्तमान अध्य...

पूरा समाचार पढनुहोस
IMG
भूमि आयोगसँग तिलोत्तमाको सम्झौता,अब सुकुम्बासी समस्या समाधान हुने

तिलोत्तमा सिटी,फागुन ४ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न नगरपालिकाले...

पूरा समाचार पढनुहोस
IMG
बैवाहिक बलात्कारमा श्रीमानलाई साढे तीन वर्ष कैद

२०७८ फागुन ३, तिलोत्तमा सिटी। ‍बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ ।गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा सोमबार उच्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण

तिलोत्तमा सिटी,माघ २८ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रम आज उद्घाटन भएको छ। नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन ग...

पूरा समाचार पढनुहोस
IMG
कोरियामा तिलोत्तमाका मौसमी कामदार पठाउन भेटबार्ता

तिलोत्तमा सिटी,माघ २६ गते २०७८। तिलोत्तमाका युवाहरुलाई दक्षिण कोरियामा मौसमी कामदारको रुपमा पठाउन कोरिया स्थित उच्च निकाय नेपाल कल्चर सेन्टरका पदाधिकारी संग नगरप्रमुख बासुदेव घिमिरेले भेटबार्ता गर्नुभ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा ‘इनडोर स्केट पार्क एंव रिर्सोर्स सेन्टर’ निर्माण

तिलोत्तमा सिटी,माघ २४ गते २०७८। रुपन्देहीको तिलोत्तमामा ‘इनडोर स्केट पार्क एंव रिर्सोर्स सेन्टर’ निर्माण शुरु भएको छ । स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा नगरपालिका वडा न. ४ मा समुदाय स्तरमै पहिलो स्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको एघारौ नगरसभा सम्पन्न

तिलोत्तमा सिटी,माघ २१ गते २०७८। तिलोत्तमा नगरपालिकाको एघारौ नगरसभा नगरपालिकाको सभाहल कुञ्जलापुरमा सम्पन्न भएको छ। नगरप्रमुख बासुदेब घिमिरेको अध्यक्षतामा सम्पन्न नगरसभाले , नगर उपप्रमुख जागेश्वरी चौधरी...

पूरा समाचार पढनुहोस