लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
हाम्रो पर्व विविधतापूर्ण देश नेपालको पहिचान हो : नगर उपप्रमुख जगेश्वरदेवी चौधरी

तिलोत्तमा ८ कार्तिक २०८०। श्री संगम सहारा युवा क्लब तिलोत्तमा नगरपालिका–१० सगरहवा, रुपन्देहीद्वारा आयोजित विविध साँस्कृतिक कार्यक्रम, कुस्ती (दंगल), दुर्गा मूर्ति बिसर्जन तथा मेला समारोहलाई मंगलबार भ...

पूरा समाचार पढनुहोस
IMG
दशैंको टीका कतिबेला लगाउने ? त्यसअघि के गर्ने ?

दशैं आफैंमा शुभ दिन हो । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन ।बिहान उठेर घामको झुल्कोमा दुर्ग...

पूरा समाचार पढनुहोस
IMG
सुनसान बन्यो काठमाडौं उपत्यका

तिलोत्तमा, कार्तिक ६ गते २०८०। बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ । सधैंजसो ट्राफिक जाम हुने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको शुभकामना आदानप्रदान सम्पन्न, भड्किलो रुपमा चाड नमनाउन आग्रह

तिलोत्तमा, कार्तिक ३ गते २०८०। पछिल्लो समय चाडबाड मनाउने प्रचलन भड्किलो हुँदै गएको सरोकारवालाहरुले जनाएका छन्। हुँदा खाने र हुनेखाने बर्ग बिचको खाडल चाडबाड मनाउने सस्कारले पुर्नुपर्ने भन्दै देखासिकी...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई ३६ लाख अनुदान

तिलोत्तमा, कार्तिक २ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद ३६ लाख १२ हजार ४ सय ३ रुपैया अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक...

पूरा समाचार पढनुहोस
IMG
ग्राहकले एकदमै ध्यान दिएर खाद्य सामग्री खरिद गरौ : उपमेयर चौधरी

तिलोत्तमा, असोज ३० गते २०८०।चाडपर्व नजिकिँदै गएपछि तिलोत्तमामा बजार अनुगमनले तीव्रता पाएको छ। बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका गुणस्तरहीन वस्तु तथा अखाद्य बस्तु जफत गरी नष्ट गरिएको छ। नगरपाल...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा बुद्धपरिपथ मणिग्राम ४ नम्बरका रुख काट्ने ६ जनालाई ३० हजार जरिवाना

तिलोत्तमा, असोज २३ गते २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाइवे तथा बुद्धपरिपथमा लगाइएका छतिवन ( एस्टोनिया ) को रुख स्ने ६ जनालाई जनही ५ हजारका दरले ३० हजार जरिवानासहित एक पटकलाई सजग गराएको छ। रुख...

पूरा समाचार पढनुहोस
IMG
कर्मचारी आन्दोलन : तिलोत्तमाका कर्मचारीद्वारा सेवा ठप्प, वडा अनुगमन

तिलोत्तमा, असोज २४ गते २०८०। संघीय निजामति ऎनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने लगाएतका ११ बुदे माग राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी आन्दोलित हुँदै वडा अनुगमनमा गएका छन्।...

पूरा समाचार पढनुहोस
IMG
कर्मचारी आन्दोलन : तिलोत्तमामा थप सशक्त बनाउने, सेवा ठप्प

तिलोत्तमा, असोज २४ गते २०८०। संघीय निजामति ऎनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने लगाएतका ११ बुदे माग राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।आफ्ना विभिन्न...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा हाइवेका रुख काट्नेलाई १५ हजार जरिवाना, नगरपालिकाले निकाल्यो यस्तो सुचना

तिलोत्तमा, असोज २३ गते २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाइवेमा लगाइएका छतिवन ( एस्टोनिया ) को रुख मास्नेलाई १५ हजार जरिवानासहित एक पटकलाई सजग गराएको छ। रुख प्रती अनावश्यक अफवाह फैलाई घरागादिको...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाबासी कसैलाई इजरायलमा अप्ठ्यारो परे सम्पर्क गर्नुस है : तिलोत्तमा नगरपालिका

तिलोत्तमा सिटी,असोज २२ गते। तिलोत्तमा नगरपालिकाले इजरायलमा रहेका तिलोत्तमाबासीहरूलाई समस्या परे सम्पर्क गर्न अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख राम कृष्ण खाणले एक विज्ञप्ति जारी गरि इजरायलम...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको निःशुल्क अटोरिक्सा उद्घाटन : मेयर,उपमेयर,प्रमुख प्रशासकीय सहित नगरपालिका पुगे

तिलोत्तमा सिटी,असोज २२ गते। सोमबार शंकरपुर् चोकदेखि महिला चालक इन्द्रकला श्रेष्ठले हाँकेको अटो चढेर तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत...

पूरा समाचार पढनुहोस
IMG
घर बन्द र खाली भएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्न प्रहरीको आग्रह

तिलोत्तमा सिटी,असोज २१ गते। नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आज (आइतबार) देखि विशेष सुरक्षा योजना लागू गरेको छ । विशेष सुरक्षा योजनाअन्तर्गत देशभर कुल ५० हजार पाँच ३० जना प्रहरी...

पूरा समाचार पढनुहोस
IMG
बुटवल उपमहानगरसहित ३३२ स्थानीय तहले तिरेनन् विद्युत् महशुल

तिलोत्तमा,असोज २१ गते। नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरी महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन ताकेता गरेको छ। प्राधिकरणले सूचना प्रकाशन गर्दै ६ मह...

पूरा समाचार पढनुहोस
IMG
हमासको आक्रमणमा घाइते ३ नेपालीलाई अस्पताल लगियो, १२ जना विद्यार्थी सम्पर्कविहिन

तिलोत्तमा,असोज २१ गते। दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगिएको छ भने २ जना बंकरमै रहेक...

पूरा समाचार पढनुहोस