लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनोट

तिलोत्तमा सिटी, ११ मंसिर २०८० । रोजगारीका लागि बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताको लागि बोलाएको हो । बेला...

पूरा समाचार पढनुहोस
IMG
पाकिस्तानको सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु

तिलोत्तमा सिटी, १० मंसिर २०८० । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् । कराँची पूर्व...

पूरा समाचार पढनुहोस
IMG
हमासले थप १७ जनालाई छाड्यो, नेपालका विपिन जोशी परेनन्

तिलोत्तमा सिटी, १० मंसिर २०८० । प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् । हमासले १३ इजरायली र ४ थाई नाग...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका जनप्रतिनिधीलाई पुतलीबजारका जनप्रतिनिधिको एक डोको सुन्तला उपहार

तिलोत्तमा, मङ्सिर ८ गते २०८०। स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट तिलोत्तमा नगरपालिका अवलोकनमा आउदा डोको भरी सुन्तला लिएर आएका छन ! पुतलीबजार स्याङ्जाका नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल,...

पूरा समाचार पढनुहोस
IMG
हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

तिलोत्तमा सिटी, ६ मंसिर २०८०। इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाए...

पूरा समाचार पढनुहोस
IMG
नमस्ते एकेडेमीको श्रीलंकामा उत्कृष्ट प्रदर्शन

तिलोत्तमा सिटी, २०८० मंसिर,३ गते । श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न १० ओँ अन्तर्राष्ट्रिय सोतोकन खुला कराँते प्रतियोगितामा नेपालको रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१४ स्थित अन्तर्राष्ट्रि...

पूरा समाचार पढनुहोस
IMG
गाजामा राष्ट्रसङ्घद्वारा सञ्चालित विद्यालयमा आक्रमण

तिलोत्तमा सिटी, २०८० मंसिर,३ गते । संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसङ्घले शनिबार पुष्टि गरेको छ । राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’...

पूरा समाचार पढनुहोस
IMG
छठ पूजाका लागि तयार, तिलोत्तमाको जमुहानी पोखरी

तिलोत्तमा, मङ्सिर २ गते २०८०। शनिबारसम्मको तयारीमा तिलोत्तमाको जमुहानी पार्क भित्र रहेको छठि माताको पोखरीमा सजावट सकिएको छ। हरेक वर्ष यसैगरी तिहारपछि छठ पर्वमा मेला लाग्ने सो पार्कमा बत्ती जडान, झिलिम...

पूरा समाचार पढनुहोस
IMG
हैजा फैलिएपछि जिम्बाब्वेमा संकटकाल

तिलोत्तमा सिटी, २०८० मंसिर,२ गते । हैजा फैलिएपछि जिम्बाब्वेको राजधानी हरारेमा संकटकाल घोषणा गरिएको छ । हैजाका कारण अहिलेसम्म दर्जनौँ मानिसको मृत्यु भइसकेको छ भने करिब ७ हजार शङ्कास्पद बिरामीहरू छन्...

पूरा समाचार पढनुहोस
IMG
आजदेखि मणिग्राममा तेस्रो औद्योगिक व्यापार मेला सुरु

तिलोत्तमा सिटी, २०८० मंसिर,१ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा तेस्रो औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८० सुरु भएको छ । शुक्रबार मेलाको उद्घाटन...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते

तिलोत्तमा सिटी, २०८० मंसिर,१ गते । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाक...

पूरा समाचार पढनुहोस
IMG
नमस्ते एकेडेमीका विद्यार्थी कराँते प्रतियोगितामा सहभागी हुन श्रीलंका प्रस्थान

तिलोत्तमा सिटी, ३० कात्तिक २०८० गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित नमस्ते एकेडेमीमा अध्ययनरत ७ जना विद्यार्थी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन श्रीलंका तर्फ प्रस्थान गरेका छ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिका विश्वभरका नगरपालिकाहरूको संस्था सिटीनेटको सदस्य

तिलोत्तमा सिटी, ३० कात्तिक २०८० गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विश्वभरका नगरपालिकाहरूको संस्था (सिटीनेट ) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरू बिच आपसी सहयोग र सहकार्यमा जोड दिने मञ्चक...

पूरा समाचार पढनुहोस
IMG
टोपराज शर्मालाई ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार

तिलोत्तमा , कार्तिक २५ गते २०८०। ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार टोपराज शर्मालाई प्रदान गरिएको छ ।तिलोत्तमा मिडिया क्लवले नेपालीहरुका विभिन्न चाडपर्वहरुका अवसरमा शनिबार आयोजना गरेको शुभका...

पूरा समाचार पढनुहोस
IMG
रुकुम पश्चिमको मुसिकोट नगरपालिका पुगेर तिलोत्तमा नगरले गर्यो राहत सामग्री प्रदान

तिलोत्तमा , कार्तिक २३ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पुगेर भूकम्पप्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। मंगलबार रुकुम पश्च...

पूरा समाचार पढनुहोस