लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाको तुलसी ईञ्जिनियरिङ्ग वर्क्स (ग्रिल पसल)मा चोरी हुँदा २ लाख बराबरको क्षति

मणिग्राम। रुपन्देहीको मणिग्राम देखि १ किलोमिटर तल सर्भिसलेन कफिकम्पानीमा रहेको तुलसी ईञ्जिनियरिङ्ग वर्क्समा गएराती चोरी भएको छ।तुलसीराम कुँवर क्षेत्रीको उक्त पसलबाट विभिन्न ग्रिलका ५ मेसिन सामाग्री, व...

पूरा समाचार पढनुहोस
IMG
जेनजी आन्दोलनमा घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरेको छ ।मन्त्रालयका अनुसार गएको भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनमा घाइते भएका व्यक...

पूरा समाचार पढनुहोस
IMG
मिलिजुली क्लब, शंकरनगरको २२औं स्थापना दिवस, २०औं साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न

तिलोत्तमा (रुपन्देही)। सामाजिक, सांस्कृतिक र सामुदायिक गतिविधिहरूमा सक्रिय मिलिजुली क्लब, शंकरनगरले आफ्नो २२औं स्थापना दिवस, २०औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको अवसरमा एक विशेष समारोहको आयोजना...

पूरा समाचार पढनुहोस
IMG
सगरहवामा बृहत सांस्कृतिक कार्यक्रम तथा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

सगरहवा। रुपन्देहीको तिलोत्तमा नगरपालिका १० सगरहवामा विजया दशमीको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम तथा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु भएको छ। पहिचान झल्किने झाँकी तथा बृहत नृत्य कार्यक्रम हिजो स...

पूरा समाचार पढनुहोस
IMG
देवस्थल मन्दिरमा विजयादशमी महाउत्सव

योगीकुटी। यस क्षेत्रकै दिव्य पाव भुमि तथा बुटवल तिलोत्तमाको सीमामा पर्ने सबैभदा पुरानो मन्दिर देवस्थल मन्दिर सञ्चालक समिति बुटवल–११ योगीकुटीद्वारा नवदुर्गाको अवसरमा श्रीमददेवी भागवत नवाहज्ञान महायज्ञ...

पूरा समाचार पढनुहोस
IMG
जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ। जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबारमा भेटेर ध्यानाकर्षण गराएका छन्।घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने गति...

पूरा समाचार पढनुहोस
IMG
विरोध प्रदर्शनका क्रममा क्षतिग्रस्त कार्यालयहरू पुनर्स्थापना गर्न तिलोत्तमा गाइज अग्रसर

आगजनी र तोडफोडबाट प्रभावित प्रहरी र प्रशासन कार्यालयहरूलाई स्थानीय संस्था र व्यक्तिहरूले सहयोग प्रदान गर्छन्। भाद्र २३ र २४ मा (Gen-G )जनरल जेडको विरोध प्रदर्शनमा क्षतिग्रस्त वा आगजनी भएपछि रुपन्देही...

पूरा समाचार पढनुहोस
IMG
ईलाका प्रहरी कार्यालयमा तिलोत्तमा गाइजको सहयोग, सबैले सहयोग गर्न प्रहरीको आग्रह

केवलानी। जेएनजीको शसक्त आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको ईलाका प्रहरी कार्यालय मंगलापुरको पुनर्निर्माणमा युवाहरु जुटेका छन। तिलोत्तमा गाइजका युवाहरुले तिलोत्तमा नगरपालिका केवाल...

पूरा समाचार पढनुहोस
IMG
जेन-जी पुस्ताको आन्दोलनमा मारिएकाहरुको सम्झनामा मणिग्राममा शोकसभा र दिप प्रज्ज्वलन

मणिग्राम। नेपालको विभिन्न शहरमा भएको जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाउने किशोरयुवाहरुको सम्झनामा मणिग्राम चोकमा दीप प्रज्वलन सहित श्रद्धाञ्जली अर्पण गरेका छन्।यसैबीच मणिग्राम चोकमा मणिग्रामका स्था...

पूरा समाचार पढनुहोस
IMG
जलेर ध्वस्तभएको ईलाका प्रहरी कार्यालय मंगलापुरको वर्गदवा टोल तिलोत्तमा-७ को सहयोगमा सरसफाई

केवालानी। वर्गदवा टोल बिकास संस्था तिलोत्तमा-७ रुपन्देहीको सहयोगमा ईलाका प्रहरी कार्यालय मंगलापुरको सरसफाई तथा मर्मत सम्भार गरिएको छ। टोलका अध्यक्ष नारायण पंगेनीका अनुसार जेन्जी आन्दोलनका क्रममा तोडिए...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा गाइजका युवाहरु जुटे,ईलाका प्रहरी कार्यालय मंगलापुर मर्मत तथा पुनर्निर्माणमा

केवलानी। जेएनजीको शसक्त आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको प्रहरी कार्यालयको पुनर्निर्माणमा युवाहरु जुटेका छन। तिलोत्तमा गाइजका युवाहरुले तिलोत्तमा नगरपालिका केवालानी मंगलापुरमा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन नेपाली सेनाको सुरक्षामा

कुञ्जलापुर। जेएनजीको काठमान्डौ केन्द्रित आन्दोलन सम्पन्न भएको उदघोससंगै रुपन्देहीको तिलोत्तमा नगरपालिका अहिले नेपाली सेनाको सुरक्षा घेरामा रहेको छ। आन्दोलनको नाममा अराजक गतिबिधि बढेसंगै नेपाली सेनाले...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा स्तरिय परियोजना सम्बन्धी बैठक तथा छलफल कार्यक्रम सम्पन्न

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकामा सेतो गुराँसको आयोजनामा नगरपालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको अध्यक्षतामा बसेको बै...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको नगरसभा तथा १९ औँ अधिबेशन सम्पन्न, भुमीकर सम्बन्धि प्रस्ताव पारित

तिलोत्तमा।तिलोत्तमा नगरपालिकाको नगरसभाको तथा १९ औँ अधिबेशन सम्पन्न भएको छ। अधिवेशन नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको हो ।नगर सभाले कार्यपालिकाले निर्णय गरेका बिभिन्न भूमिकर...

पूरा समाचार पढनुहोस
IMG
सुशासनले मात्र पालिका उत्कृस्ट हुन्छ : तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण

योगीकुटी। २/२ पटक नेपाल प्रथम भएको र गत आवको स्व मुल्यांकनमा समेत उत्कृस्ट बनेको तिलोत्तमा नगरपालिका प्रदेशमा सधै सर्वोत्कृस्ट भैरहेको छ। सुशासन पारदर्शिता र जवाफदेहिताले नै पालिका सधै उत्कृस्ट हुने न...

पूरा समाचार पढनुहोस