शारदा शाही,तिलोत्तमा। ठूला ठूला घरहरू बने अनि बाटोहरू पनि उस्तै राम्रा तर न बुढापाकालाई साथी संगीसँग गफ गर्दै समय बिताउने ठाउँ बन्यो न त बालबालिकालाई खेल्नको लागि ठाउँ यही अभावलाई पूरा गर्नको सम्झना प...
पूरा समाचार पढनुहोसटिकुलिगढ़ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ मा रहेको टिकुलिगढ़ माध्यामिक विद्यालयले लोपोन्मुख परम्परागत सामग्रीहरू संकलन गरेर संग्रहालय (स्कूल-म्युजियम) स्थापना गरेको छ। तिलोत्तमा नगरपालिकाको आर्थिक स...
पूरा समाचार पढनुहोसकोटिहवा। केहि महिना अगाडी तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसंग बिद्यार्थीले साक्षात्कार गरे। विद्यार्थीलाई उत्प्रेरणा होस् भन्ने उदेश्यले प्लस टु देखि ब्याचलर सम्म अध्ययन गर्...
पूरा समाचार पढनुहोस
कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । नगर भित्रका प्रहरी, अग्नि नियन्त्रक तथा सवारी चालकका लागि आयोजना गरिएको कार्यक्रममा प्रशिक्षण दिँदै...
पूरा समाचार पढनुहोस
कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमामा एक दिने चित्रकला कार्यशाला सुुरु भएको छ । नेपाल कमर्सियल आर्टिस्ट संघको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा-६ कुञ्जलापुर प्रशासनिक भवन परिसरमा चित्रकला...
पूरा समाचार पढनुहोस
शंकरपुर्।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानिय महिलाहरुको जिबनस्तर उकास्न र सिप मार्फत आत्मनिर्भर बनाउन फोटोग्राफी तथा भिडियोग्राफी र ग्राफिक तालिम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा महिलासंग...
पूरा समाचार पढनुहोस
कोटिहवा। थारु कल्याणकारिणी सभा तिलोत्तमा नगर समिती रुपन्देही द्वारा सफ्टवेयर डेभलपमेन्ट र प्रोफेशनल एकाउन्टिङ तालिम समापन भएको छ। तिलोत्तमा १५ कोटिहवा स्काइ इन होटेलमा नगर सभाका सभापति आशा कुमारी च...
पूरा समाचार पढनुहोस
मणिग्राम। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडावासीहरूले सडक, पार्क, सार्वजनिक जग्गाको सुरक्षा, सिचाई, नाली नहर डुवान , सडकबत्ती, आ...
पूरा समाचार पढनुहोस
शारदा शाही, तिलोत्तमा // केही समय पहिलासम्म तराई क्षेत्रका गर्मीयाममा चापाकलहरू सुकेर मानिसलाई खानेपानीको निकै समस्या हुने गरेको थियो। प्राय घरहरूमा बाल्टिन, गाग्री वा ट्याङ्की नै बनाएर पानी सञ्चित गर...
पूरा समाचार पढनुहोस
शंकरपुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको संचित कोषबाट विनियोजन हुने रकम रु. २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया बराबरको बजेट सार्बजनिक भएको छ। नगरपालिकाले चालु खर्च रु.१ अर्ब २९ करोड ४० लाख...
पूरा समाचार पढनुहोसकुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार तथा पशु सामाग्री वितरण गरेको छ । नगरपालिकाको परिसरमा पशुपालक कृषकहरुलाई घाँस काट्ने मेसिन, पाऊ म्याट, ब्रस कटर, गोठ सफा गर्न...
पूरा समाचार पढनुहोस
टिकुलिगढ़ // तिलोत्तमा नगरपालिकाले किसानहरुलाई कृषक सेवा कार्ड वितरण शुरुवात गरेको छ।परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी प्रबिधीमा आधारित व्यवसायिक रुपमा कृषि खेति गर्नका लागि तिलोत्तमा-१४ टिकुलिग...
पूरा समाचार पढनुहोस
शंकरपुर्। विश्व योग दिवसको अवसरमा पारेर तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बिशेष ध्यान योगाभ्यास सहितको दीर्घजीवन जीवनकला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। तिलोत्तमा शंकरपुर् स्थित मदानी...
पूरा समाचार पढनुहोस
तिलोत्तमा। यसैपनि तिलोत्तमा नगरपालिका काठमाडौँका मेयर बालेंन शाहको रोजाईमा पर्ने गर्दछ।बालेंनले महानगरको चुनाव लड्नु अगाडी तिलोत्तमाका तत्कालिन मेयर बासुदेव घिमिरेसंग भेट गरि योजना र असल अभ्यासका कार्...
पूरा समाचार पढनुहोसशकरपुर्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको दोस्रो नगरसभा तथा सातौं अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाणले नगरपालिका...
पूरा समाचार पढनुहोस