लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
‘द्रौपदी’लाई विशेष चलचित्र अवार्ड

तिलोत्तमा सिटी , २०८१ फागुन १२ गते। ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ले नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ । आइतबार साँझ सम्पन्न महोत्...

पूरा समाचार पढनुहोस
IMG
चार महिनामा सम्पन्न भयो ‘बलिदान’को छायाङ्कन

तिलोत्तमा,फागुन ७।घोषणादेखि नै चर्चामा रहेको नेपाली सिना ‘बलिदान’को छायाङ्कन चार महिनामा पूरा भएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट सिनेमा निर्माणको लक्ष्य पूरा गर्ने क्रमको...

पूरा समाचार पढनुहोस
IMG
चौथो राष्ट्रिय नृत्य दिवस बुटवलमा, देशभरका नृत्य निर्देशकहरूको भव्य जमघट हुने

तिलोत्तमा,फागुन ५।चौथो राष्ट्रिय नृत्य दिवसको अवसरमा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशले बुटवलको ऐतिहासिक जितगढीमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध...

पूरा समाचार पढनुहोस
IMG
‘दे दन प्यार गोरी’ सार्वजनिक, बले र शिल्पाको जोडीले दर्शकको मन जित्ने अपेक्षा

तिलोत्तमा,फागुन ४।भोजपुरी संगीत पारखीहरूका लागि बहुप्रतीक्षित नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । चर्चित कलाकार सागर लम्साल (बले) र सुन्दरी नायिका शिल्पा पोखरेलको आकर्षक जोडीले अभिनय गरेको...

पूरा समाचार पढनुहोस
IMG
रैया चाँदीका गायक आशिष अविरलको नवज्योति स्कुलमा दमदार प्रस्तुति

तिलोत्तमा,फागुन ३। रुपन्देहीको तिलोत्तमा–८ चारनम्बरमा रहेको नवज्योति इङ्गलिस बोर्डिगँ स्कुलको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ति समारोह सम्पन्न भएको छ। रजत जयन्ति कै अवसरमा सताब्यापी विविध कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर रिलिज

तिलोत्तमा,फागुन २। बिहिबार आयोजना भएको प्रिमियरमा गज्जब तर फरक प्रतिक्रिया पाएको फिल्म ‘दुखी आत्मा’ आजबाट देशभरका हलमा रिलिज भएको छ ।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियरम...

पूरा समाचार पढनुहोस
IMG
राजेशको अङ्गालोमा नीति, के कम्ब्याक होला ?

तिलोत्तमा,माघ २९ गते २०८१।चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’मा यो गीतलाई समावेश गरिएको छ ।पुरानो गी...

पूरा समाचार पढनुहोस
IMG
ट्रोलका कारण आशावादी आँचल,“दुखी आत्मा” फागुन २ गतेदेखि

तिलोत्तमा,माघ २६। नायिका आँचल शर्माको एउटा तस्विर हाल भाइरल छ । फागुन २ बाट प्रदर्शनमा आउने सिनेमा “दुखी आत्मा” को टिजर सार्वजनिक भए सङ्गै आँचलको तस्विरमा टिजरमा समावेश सम्बादलाई राखेर तस्विर निर्माण...

पूरा समाचार पढनुहोस
IMG
‘रंगी’मा देखिए सलोन र मलिका,प्रेमदेखि विवाहसम्म

तिलोत्तमा,माघ २२।आगामी फागुन २ गतेबाट रिलिज हुने सिनेमा ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज...

पूरा समाचार पढनुहोस
IMG
निर्माता र निर्देशकको चेपुवामा प्रदीप खड्का,दर्शक भेट्न जाँदा हल खाली

बुटवल,माघ २१।रिलिज अगावै खिचातानी र दर्शकको अपार माया पाइसकेको फिल्म‘एक्टर : टेक वन’ले सुरुमै झमेला बोक्नु पर्यो। फिल्म राम्रो हुँदा हुँदै पनि निर्माता र निर्देशकको खिचातानीले डेब्यु गरेकी नायिका दिव...

पूरा समाचार पढनुहोस
IMG
‘होस्टेल ३’ दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक

तिलोत्तमा,माघ १९।आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ’होस्टेल ३’को दोस्रो गीत ’मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रबार बिहान सार्वजनिक गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कु...

पूरा समाचार पढनुहोस
IMG
अंश र माना चामल नलिनेगरी एलिना चौहानले गरिन् सम्बन्ध बिच्छेदको मुद्दा दर्ता

तिलोत्तमा,माघ १८।गायिका एलिना चौहानले अंश र माना चामल नलिनेगरी पति बिष्णु सापकोटासँग सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्नुभएको छ ।काठमाडौं जिल्ला अदालतमा शुक्रवार दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो...

पूरा समाचार पढनुहोस
IMG
‘दुखी आत्मा’को गीत ‘जुनी जुनीलाई’मा दया र आँचलको रोमान्स

तिलोत्तमा,माघ १६।फागुनको २ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ । केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएक...

पूरा समाचार पढनुहोस
IMG
प्रदीपलाई सुपरस्टारको रुपमा जनताले नै स्वीकार गरिसक्नु भएको छ : निर्देशक भुसाल

तिलोत्तमा,माघ ११।यहि माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘एक्टर : टेक वान’मा अभिनेता प्रदीप खड्कालाई ‘सुपरस्टार’को ट्याग दिएको विषय पछिल्लो समय चर्चामा छ । यो ट्याग उनलाई किन दिइयो भन्ने विषयमा...

पूरा समाचार पढनुहोस
IMG
महिला पात्रको वरिपरि घुमेको ‘द्रौपदी’ टीजर

तिलोत्तमा,माघ ८। ऋषिराज आचार्य निर्देशित चलचित्र ‘द्रौपदी’को टीजर सार्वजनिक भएको छ । १ मिनेट ३७ सेकेन्डको टीजर एक महिला पात्रको वरिपरि घुमेको छ यो चलचित्र आगामी चैत ८ गतेदेखि प्रदर्शनमा आउदैछ।महिला स...

पूरा समाचार पढनुहोस