लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने

तिलोत्तमा,माघ २।चलचित्र ‘कार्साङ’ को टिम माघ २ गते पूर्वका विभिन्न हलमा पुग्ने भएका छन्।फिल्मको राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै नायिका सिर्जना निङ्लेकु आफ्नो पहिलो डेब्यु फिल्मबाट निकै उत्साहित...

पूरा समाचार पढनुहोस
IMG
रिभर साइडको आयोजनामा तिलोत्तमाको गोरकट्टामा हुने माघी मेलाको तयारी पुरा

तिलोत्तमा,२०८१ पौष २९ गते । रिभर साइड युथ क्लब तिलोत्तमा-६ को आयोजनामा गोरकट्टामा हुन गैरहेको आठौ रिभर साइड माघी मेला २०८१ को तयारि पुरा भएको छ। मेलाको लागि थारु स्पेसल खाना स्टल झाँकीसहित नृत्य तथा...

पूरा समाचार पढनुहोस
IMG
‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ : टिपिकल ग्रामिण परिवेश

काठमाडौं : आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो...

पूरा समाचार पढनुहोस
IMG
‘होस्टेल ३’ को आकर्षक पोस्टर सार्बजनिक

तिलोत्तमा,पौष २५ गते।सिनेमा ‘होस्टेल’को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गते रिलिज हुने यस सिनेमाको पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ ।यसअघ...

पूरा समाचार पढनुहोस
IMG
'ममी'को गीतमा प्रियंका र दिया

तिलोत्तमा,पौष २३ गते, २०८१। समर निरौलाको डेब्यू निर्देशकीय फिल्म 'ममी'को पहिलो गीत सार्वजनिक भएको छ । एसडी योगीको संगीतमा निर्माण टिमले 'म त यसै नक्कली' बोलको गीत सार्वजनिक गरेको हो ।हर्क साउदको शब्द...

पूरा समाचार पढनुहोस
IMG
‘केटी हराएको सूचना’को ‘सपनीमा’ गीतमा नाजिर र सृष्टिको प्रेम

तिलोत्तमा,पौष १९ गते।आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘सपनीमा’ बोलको रोमान्टि...

पूरा समाचार पढनुहोस
IMG
औद्योगिक व्यापार मेला बुटवल : भ्वाईस अफ बुटवलको उपाधी प्रवेश न्यौपानेलाई

तिलोत्तमा,पौष १८ गते २०८१।बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दि...

पूरा समाचार पढनुहोस
IMG
‘कार्साङ’ ट्रेलर : विचलन र फाटोको पारिवारिक कथा

तिलोत्तमा,पौष १८ गते २०८१। यम शेर्पाको निर्देशनमा तयार भएको सिनेमा ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो सङ्गै आफ्नो स्वाभि...

पूरा समाचार पढनुहोस
IMG
फिल्मी शैलीमा दुर्गेशको ‘दुश्मन हेरेको हेरेई’

तिलोत्तमा,पौष १७ गते।वरिष्ठ गायक आनन्द कार्कीसँग सहकार्य गर्दै गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ‘दुश्मन हेरेको हेरेई’ सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गीत युट्युव ट्रेण्डिङको संगीतर्फ शीर्ष...

पूरा समाचार पढनुहोस
IMG
सबिना र प्रशान्तलाई मिस्टर एण्ड मिस विश्वकर्माको उपाधि

तिलोत्तमा,पौष १६गते २०८१। प्रदेश स्तरीय मिस्टर एण्ड मिस बिश्वकर्मा लुम्बिनीको उपाधि क्रमसः सबिना बिक र प्रशान्त सुनारले जितेका छन् । आइतबार तिलोत्तमास्थित होटल टुलिपको सभाहलमा आयोजित ग्राण्ड फिनालेबाट...

पूरा समाचार पढनुहोस
IMG
मेलामा दर्शकको थामिनसक्नु भिड

तिलोत्तमा,पौष १५ गते।लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने मूल नारासहित बुटवलमा जारी २४ औं औद्योगिक व्यापार मेलामा शनिबार दर्शकको थामिनसक्नु भिड देखिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही पौष...

पूरा समाचार पढनुहोस
IMG
श्रमजीवी पत्रकार ऐन र रियल टाइम बक्स अफिस कार्यान्वयनको माग

तिलोत्तमा,पौष १५ गते।चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चितवनमा बसेको बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहितको घ...

पूरा समाचार पढनुहोस
IMG
तानसेनको खुला नाचघर सञ्चालनमा ढिलाइ

तिलोत्तमा सिटी , २०८१ पुस १४ गते। लुम्बिनी प्रदेश सरकारले हस्तान्तरण गरेको श्रीनगर सांस्कृतिक डबली (खुला नाचघर) हालसम्म पनि सञ्चालन हुन सकेको छैन । गत वर्ष मङ्सिर २५ गते लुम्बिनी प्रदेश सरकारले तानसेन...

पूरा समाचार पढनुहोस
IMG
सोनु निगमले काठमाडौंमा दिए भव्य प्रस्तुति,करिव २ दर्जन गीत गाउने

तिलोत्तमा,पौष १० गते।चर्चित भारतीय गायक सोनु निगमले क्रिसमसको अवसरमा बुधबार बेलुका काठमाडौंमा भव्य सांगीतिक प्रस्तुति दिएका छन् । यो समाचार लेख्दासम्म बौद्धस्थित हायात रिजेन्सीको चौरमा कन्सर्ट आयोजना...

पूरा समाचार पढनुहोस
IMG
बुटवल मेलामा विद्यालयस्तरीय लोकदोहोरी र भजन चुट्का प्रतियोगिता

तिलोत्तमा,पौष ७ गते।बुटवलमा सञ्चालन भईरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालयस्तरीय लोकदोहोरी गित प्रतियोगितामा बुटवलको कालिका मावन ज्ञान माध्यमिक विद्यालयको समूह प्रथम भएको छ । आइतबार भए...

पूरा समाचार पढनुहोस