लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
वन्यजन्तुको जोखिम मोलेर विद्यालयको यात्रा

गुलरिया (बर्दिया), जेठ २२ गते । बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन हुँदै बारबर्दिया नगरपालिका–९, ढकेला गाउँका बालबालिका वन्यजन्तुको उच्च जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन् । गाउँम...

पूरा समाचार पढनुहोस
IMG
मुख्यमन्त्री आचार्य: लोकतन्त्रको रक्षामा युवाको भूमिका महत्त्वपूर्ण

दाङ, जेठ २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजे...

पूरा समाचार पढनुहोस
IMG
नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने

काठमाडौँ, जेठ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताउनुभएको छ। भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर...

पूरा समाचार पढनुहोस
IMG
रोहिणिमा लफडा, हानाहान कुटाकुट,१ जना गम्भीर घाइते

रोहिणी। वडा नम्बर २ का अध्यक्ष करम खान र गाउँ पालिका अध्यक्ष विद्यानाथ यादव बीच भएको भनाभन पछि झगडा भएको थियो। गार्ड कान्छा कोहारको समुहले आक्रमण गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन्। कान्छा कोह...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त

दाङ, जेठ २१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्...

पूरा समाचार पढनुहोस
IMG
मधेस र लुम्बिनीमा तातो हावाको जोखिम : सतर्कता अपनाउन आग्रह

काठमाडौँ, जेठ २१ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम तातो लहरको सम्भावना रहेकोले सतर्कता अपनाउन...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिंदै, पालैपालो मन्त्री खाने आइडिया

तिलोत्तमा। लुम्बिनी प्रदेश सरकारका एमालेका चार जना मन्त्रीले मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि राजीनामा बुझाउने तयारी गरेका छन् ।एमालेले नयाँ मन्त्रीका लागि डिल्लीराज भुसाल, रामजी घिमिरे, तु...

पूरा समाचार पढनुहोस
IMG
रुसी आक्रमणमा युक्रेनमा कम्तीमा १४ जनाको ज्यान गयो

रुसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा ९ र राजधानी किएभमा ५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । पछिल्ला महिनाहरूमा र...

पूरा समाचार पढनुहोस
IMG
कार्यसूचीमा प्रवेश नगरी नै स्थगित भयो राष्ट्रिय सभा बैठक

काठमाडौँ, जेठ १९ गते । राष्ट्रिय सभाको बैठक भोलि बुधबार १२ः१५ मा बस्नेगरी स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ । आजको बैठक सुरु हुनेबित्तिकै सांसदले प्रतिनिधिसभामा प्रधानमन्त्...

पूरा समाचार पढनुहोस
IMG
बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

काठमाडौँ, जेठ १८ गते । काठमाडौँ महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपियाँ बचत रकम फिर्ता गरीदिनका लागि छ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार...

पूरा समाचार पढनुहोस
IMG
पहाडमा वर्षा र तराईमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ, जेठ १८ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाख...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री बालेन शाहको अभीब्यक्तिमा परराष्ट्रको स्पष्टीकरण, के सिमाना मिचेकै हो त ?

तिलोत्तमा। प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ ।प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले प...

पूरा समाचार पढनुहोस
IMG
निस्दीमा कक्षा १२ उत्तीर्ण र २० वर्षपछि विवाह गर्ने महिलालाई सम्मान

रामपुर (पाल्पा), जेठ १७ गते । पाल्पाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई नगदसहित सम्मान गरेको छ। बालविवाह अन्त्य गर्दै बालमैत्री स्थानीय शासन लागू...

पूरा समाचार पढनुहोस
IMG
‘सीमा विवाद विषय कूटनीतिक माध्यमले समाधान गर्छौं’

<div style="text-align: justify; "><b>काठमाडौं, जेठ १७ गते ।</b> प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिनुभएको हो । लिम्पियाधुरा लगायतको...

पूरा समाचार पढनुहोस
IMG
विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ, जेठ १७ गते ।प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफमा उह...

पूरा समाचार पढनुहोस