लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
धार्मिक मान्यताको रुपमा रहेको बलि प्रथाको अन्त्य हुनुपर्नेमा जोड

काठमाडौँ, असार ५ गते । धार्मिक मान्यताको रुपमा चल्दै आएको बलि प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । पशु अधिकारका लागि काम गर्दै आएको संस्था स्नेहाज केयरले इन्टरफेथ पिस फेडेरेशन अफ नेपालसँगको सहकार...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा मनसुन प्रवेश : सरदरभन्दा कम वर्षा हुने अनुमान

काठमाडौँ, असार ५ गते । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझ नेपाल मनसुन प्रवेश गरेको छ । नेपालमा नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ । यस वर्ष ६ दिन ढिलो मनसुन प्रवेश गरेको ह...

पूरा समाचार पढनुहोस
IMG
महिला सशक्तीकरणका लागि ऐरावतीमा दुईदिने क्षमता विकास तालिम सुरु

प्यूठान। प्यूठानको ऐरावती गाउँपालिकाले महिलाको नेतृत्व क्षमता अभिवृद्धि तथा सशक्तीकरणका लागि दुईदिने क्षमता विकास तालिम सञ्चालन गरेको छ। गाउँपालिकाको कार्यालय बरौलामा शुक्रबारदेखि सुरु भएको तालिममा मह...

पूरा समाचार पढनुहोस
IMG
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे ब...

पूरा समाचार पढनुहोस
IMG
आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ: ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ, असार ४ गते । सरकारले लामो समयदेखि अलपत्र परेका आयोजनालाई छिटो सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदले...

पूरा समाचार पढनुहोस
IMG
प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौँ, असार ४ गते । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राख्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस...

पूरा समाचार पढनुहोस
IMG
सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ, असार ४ गते । सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता विज्ञापन प्रसारण गरेको भेटिएमा कडा कानु...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-२ शित्तल चौपारीमा नृत्य तथा बिहानी व्यायाम प्रभावकारी,स्वास्थ्यप्रति बढ्दै सचेतना

तपाहा। तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शित्तल चौपारीमा सञ्चालन भइरहेको दैनिक जुम्बा, बिहानी नृत्य तथा व्यायाम कार्यक्रम स्थानीयवासीहरूको आकर्षणको केन्द्र बनेको छ। शित्तल चौपारी बिहानी नृत्य तथा व्...

पूरा समाचार पढनुहोस
IMG
नेपाल–भारत सीमामा ४२ नयाँ सीमा स्तम्भ निर्माण, १०९ को मर्मतसम्भार

जमुनाह, असार ३ गते । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मतसम्भारका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ । तीन महिनादेखि खटिएको प्...

पूरा समाचार पढनुहोस
IMG
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल जारी छः अर्थमन्त्री

काठमाडौँ, असार ३ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले...

पूरा समाचार पढनुहोस
IMG
बजेटमा स्थायी राजधानी व्यवस्थापनमा जोड

तुलसीपुर (दाङ), असार २ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा दाङमा स्थायी राजधानी व्यस्थापनदेखि प्रादेशिक अस्पताल स्तरवृद्धिसम्मका विषय समेटिएका छन् । सो...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशको बजेटप्रति मिश्रित प्रतिक्रिया

घोराही, असार २ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपियाँको बजेट सार्वजनिक गरेपछि विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएको छ । सत्तापक्षले बज...

पूरा समाचार पढनुहोस
IMG
अधिकमास समाप्त

काठमाडौँ, असार १ गते । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि समाप्त भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दु पात्रोमा चन्द्र वर्ष...

पूरा समाचार पढनुहोस
IMG
नक्कली पाँच सयका नोटसहित कपिलवस्तुमा महिला पक्राउ

कपिलवस्तु, असार १ गते । कपिलवस्तुको शिवराज नगरपालिकाबाट नक्कली नेपाली नोटसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक...

पूरा समाचार पढनुहोस
IMG
केही दिन ढिलो मनसुन आगमन

काठमाडौँ, असार १ गते । जल तथा मौसम विज्ञान विभागले यो वर्ष नेपालमा मनसुन आगमन अझै केही दिन ढिलो हुने बताएको छ । विभागका प्रवक्ता विभूति पोखरेलले सोमबार साँझ मनसुन आगमन सम्बन्धमा विज्ञप्ति जारी गर्...

पूरा समाचार पढनुहोस