लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सोमबार नेपाल बन्दको घोषणा

तिलोत्तमा सिटी, फाल्गुण १६ गते २०७८। नेपालका ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले यहि फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा सहितको कम्युनिस्ट पार्टी र २ वटा मोर्चाल...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा घरमा आगलागी हुँदा ६० लाखको क्षति

तिलोत्तमा सिटी, फाल्गुण १५ गते २०७८। बुटवलमा एक घरमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) स्थित हकिम मियाको साढे २ तले घर र घरमा रहेको रेष्टुरेन्टमा दि...

पूरा समाचार पढनुहोस
IMG
ट्राफिक भन्छ, पेट्रोल पम्पमा मोबाइल प्रयोग नगर्नुस , आयल निगम भन्छ,विद्युतीय प्रणालीबाट भुक्तानी दिनु

तिलोत्तमा सिटी,फागुन १४ गते २०७८।पेट्रोल पम्पमा मोबाइल निषेध नै गरिएको हुन्छ। पेट्रोल ज्वलनशील पदार्थ भएकोले जुन सुकै बेला आगलागी हुने डरले त्यस अगाडी , धुम्रपान, सलाई लाइटर नबाल्न र प्रबिधि युक्त मो...

पूरा समाचार पढनुहोस
IMG
रोटरी स्थापना दिवसमा रोटरी क्लब अफ रुपन्देहीले गर्यो आश्रममा सहयोग

तिलोत्तमा सिटी, फाल्गुण ११ गते २०७८। रोटरी क्लब अफ रुपन्देहीले रोटरी क्लबको ११७ औं स्थापना दिवस सेवामुलक कार्यक्रम गरेर मनाएको छ । स्थापना दिवसको अवसर पारेर बुधबार तिलोत्तमा मणिग्राम स्थित रामचन्द्र म...

पूरा समाचार पढनुहोस
IMG
महाकालीको तुइन एसएसबिले हटायो, आवतजावतमा समस्या

तिलोत्तमा सिटी, फाल्गुण ९ गते २०७८।भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरु हटाएको छ । विगत तीन दिन देखि तुइन हटाएर तुइन लगाएको क्षेत्रमा ए...

पूरा समाचार पढनुहोस
IMG
थप २६२ जनामा कोरोना संक्रमण,४ जनाको मृत्‍यु

तिलोत्तमा सिटी, फाल्गुण ८ गते २०७८। पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा...

पूरा समाचार पढनुहोस
IMG
एमसीसीको पक्षमा मतदान नगर्न,रुपन्देहीका सांसदलाई विप्लव युवा संगठनको पत्र

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। एमसीसी सम्झौता देशको लागि राष्ट्रघाती रहेकाले युवा संगठन नेपालले देशभरका संघीय प्रतिनिधि सभा सदस्यहरूलाई एमसीसी सम्झौताको विपक्षमा भोट गर्न सुझाव पत्र बुझाइरहेको छ...

पूरा समाचार पढनुहोस
IMG
युवती आत्महत्या प्रकरणमा लुम्बिनी प्यालेसका सन्चालक भुसाल प्रहरी नियन्त्रणमा

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। रुपन्देहीको सियारी गाउपालिका वडा नं ५ छपियामा रहेको लुम्बिनी प्यालेस रिसाेर्टका सन्चालक अर्जुन भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।आफ्नै रिसाेर्टमा काम गर्दै आएकी...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीबाट अवैध सालको काठ बरामद

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। रुपन्देहीमा अवैध सालको काठ बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुर र सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नाम बहादुर के.सीसहितको संयुक्त गस्ती टोलीले उक्त क...

पूरा समाचार पढनुहोस
IMG
८६ लाखको अवैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। रुपन्देही प्रहरीले ८६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार ८६ लाख आठ हजार ६०० रुपैयाँ बराबरको अवैध जुत्ता चप...

पूरा समाचार पढनुहोस
IMG
देवदहको जंगलमा ७ वर्षीय बालिका फेला

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। देवदह नगरपालिका वडा नम्बर ११ को सिक्टहान सामुदायिक वनमा ७ वर्षीय बालिका फेला परेको छ। बालिकाले आफ्नो नाम खुसी घर्ती मगर रहेको बताइकी छ्न ।बालिका ले घर पाल्पा चेबङ र...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीबाट अपहरित दुई बालबालिका झापाबाट उद्धार

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ ।बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई आफ्नै फुपा...

पूरा समाचार पढनुहोस
IMG
श्रीमानको हत्या आरोपमा ५० बर्षीय महिला पक्राउ

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। प्रहरीले श्रीमानको हत्या आरोपमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ ।दाङ राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरका लप्टेन चौधरीको हत्या आरोपमा उनकी ५० वर्षीया पत्नी...

पूरा समाचार पढनुहोस
IMG
लायन्स गभर्नर पदका उम्मेद्धवार देवकोटा र पाल्पाली लायन्स क्लवहरुका बीचमा छलफल तथा अन्तरक्रिया सम्पन्न

फागुन ४,२०७८ पाल्पा ।प्रस्तावित लायन्स जिल्ला पि का गर्भनर पदका उम्मेद्धवार उमङ्ग देवकोटा र पाल्पाली लायन्स क्लवहरुका बीचमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । यही फागुन ७ गते चितवनमा सम्पन्न हुने ल...

पूरा समाचार पढनुहोस
IMG
देशभर बन्दको आंशिक प्रभाव,थप ४० सहित हालसम्म ९० प्रदर्शनकारी पक्राउ

तिलोत्तमा सिटी,फागुन ४ गते २०७८। प्रहरीले थप ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई...

पूरा समाचार पढनुहोस