लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीमा बलात्कार गरि फरार व्यक्ति बुटवलमा पक्राउ

IMG

तिलोत्तमा सिटी,बैशाख ६ गते २०७९। गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक पुरुष बुटवलबाट पक्राउ परेका छन् ।आइतबार गुल्मीको इस्मा गाउँपालिका–३ , ठाडङ्गाको वन–खोल्सामा २७ बर्षीय महिलालाई बलात्कार गरी फरार भएका सोही ठाउँका २९ वर्षीय कृष्णबहादुर नेपालीलाई प्रहरीले मंगलबार रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो । नेपालीलाई जबरजस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्