लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
बोर्डर पुगेर रास्वपाका उम्मेदवार लम्सालले भने : खुल्ला सिमानाको समस्या हल गर्न ठोसकदम चाल्छु

रुपन्देही ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–१ का उम्मेदवार सुनिल लम्सालले खुल्ला सिमाना र बोर्डर क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।सीमावर...

पूरा समाचार पढनुहोस
IMG
प्रज्जवल बोहराको चुनावि बाइक र्याली, युवाको बाक्लो उपस्थिति

कोटिहवा। आज राप्रपाका उमेद्वार प्रज्जवल बोहराको चुनावि बाइक र्यालिमा तिलोत्तमाका विभिन्न वडाहरुमा गइ सम्पन्न भएको छ। रुपन्देही क्षेत्र नं १ राप्रपाका उमेद्ववार प्रज्जवल बोहरा यतिबेला चुनावि प्रचा...

पूरा समाचार पढनुहोस
IMG
रास्वपाका जिल्ला सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

परासी, फागुन १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीका संस्थापक जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । बिहीबार बर्दघाट–१...

पूरा समाचार पढनुहोस
IMG
सत्तामा हुँदा पनि गलत कदमको विरोध गर्ने साहस राख्छु : गगन थापा

जमुनाह (बाँके), फागुन १४ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा देशको राजनीतिलाई नयाँ युगमा लैजाने बताउनुभएको छ। बिहीबार बाँकेको जानकीमा आयोजित चुनावी सभालाई सम्बोधन...

पूरा समाचार पढनुहोस
IMG
१८ गते मध्यरातिदेखि निर्वाचन प्रचारप्रसार निषेध

काठमाडौँ, फागुन १४ गते । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस अवधिमा पालना गर्नुपर्न...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही–३ मा डा. लेखजंग थापाको घरदैलो अभियान जारी

रुपन्देही । अस्पतालको व्यस्त ओपिडी र बिरामीको सेवामा चौबीसै घण्टा रमाउने वरिष्ठ न्युरोलोजिस्ट डाक्टर लेखजंग थापा अचेल रुपन्देहीका सडक र बस्तीहरूमा भेटिन्छन्। स्टेथस्कोप र सेतो एप्रोन छोडेर राष्ट्रिय स...

पूरा समाचार पढनुहोस
IMG
विकास, सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्छु : चुन्न प्रसाद पौडेल

मतदातासँग भेटघाट गर्दै आशीर्वाद र सुझाव संकलन बुटवल।फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहँदा चुनावी माहोल झन् तीब्र पारिएको छ ।रुपन्देही क्षेत्र नं. २ बाट...

पूरा समाचार पढनुहोस
IMG
सैनामैनाका वडा नं ३ र ४ मा विश्वदीपको घरदैलो

बुटवल। रुपन्देही क्षेत्र न– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बुधवार सैनामैनानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राखेका छन् ।नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्य...

पूरा समाचार पढनुहोस
IMG
आत्मनिर्भर नेपालदेखि प्रदेश खारेजसम्मका एजेन्डामा डा. निकोलश भूसाल

बुटवल। डा. निकोलश भूसालले आफ्नो चुनावी क्षेत्र रुपन्देही–२ का मतदातालाई लक्षित गर्दै विभिन्न सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक सुधारका योजनासहित विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। उनले र...

पूरा समाचार पढनुहोस
IMG
कृषि उत्पादनलाई प्राथमिकता राखेर कृषकको लागि काम गर्छु : उम्मेदवार दधिराम न्यौपाने

देवदह। देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन स्पष्ट नीति आवश्यक रहेको नेकपा एमाले क्षेत्र नम्वर १, का उम्मेदवार दधिराम न्यौपानेले बताउनु भएको छ । उहाले कृषिको विकासले मात्र देशलाई समृद्धि तर्फ अगाडि...

पूरा समाचार पढनुहोस
IMG
“यो सरकारले बजेट रद्द गरेको होइन, होल्ड गरेको हो।” – खेलाडीसंग नेता बिष्णु पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । मन्त्रिपरिषद् निर्णयका आधारमा संसदमा प्रस्तुत भई पारित भएको बजेट कार्यान्वयन...

पूरा समाचार पढनुहोस
IMG
बुटवललाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता

बुटवल। बुटवलबाट प्रदेश राजधानी दाङ सरेपछि सुस्ताएको बुटवलको व्यापार विस्तार गर्दै बुटवललाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता उम्मेदवारले व्यक्त गरेका छन् । बुटवल रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका घरदैलोमा पौडेल, जेनजी युवाले फुलसहित दिए विजयको शुभकामना

बुटवल । निर्वाचनको समय नजिकिरहदा उम्मेदबारको घरदैलो र मतदाता भेटघाट तिब्र भएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ का उम्मेदबार बिष्णु प्रसाद पौडेलले मंगलबार तिल...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण हुनेवाला छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पाटी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुनेवाला रहेको बताएका छन् । मंगलबार नेकपा केन्द्रीय कार्यालय...

पूरा समाचार पढनुहोस
IMG
संविधान संशोधन आवश्यक छ : अध्यक्ष यादव

भैरहवा (रूपन्देही), फागुन ११ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ। रूपन्देहीको भैरहवामा आज...

पूरा समाचार पढनुहोस