लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
दुई सभापति गगन र रवी स्याङ्जा आउने तयारी,लामिछाने भोलि साझ चापाकोट पुग्ने

स्याङ्जा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पुर्व उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने स्याङ्जा आउने कार्यक्रम तय भएको छ । पाल्पामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन सभापति लामिछाने स्याङ्जा...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका ३० उजुरी परे

रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका ३० वटा उजुरी परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका अनुसार, ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३० वटा निर्वाचन आचारसंहिता उल्लंघनका उजु...

पूरा समाचार पढनुहोस
IMG
एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयो...

पूरा समाचार पढनुहोस
IMG
नेकपाको प्रतिबद्धता- प्रतिवर्ष ५ लाखलाई रोजगारी, सार्वजनिक पद बसेका सबैको सम्पत्ति छानबिन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विश...

पूरा समाचार पढनुहोस
IMG
देशलाई बदल्ने र बनाउने शक्ति कांग्रेससँग मात्रै छ : उपसभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले देशलाई बदल्ने र बनाउने शक्ति एवं चाहना नेपाली कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेस बाँकेले मङ्गलबार नेपाल...

पूरा समाचार पढनुहोस
IMG
नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन प्रचारप्रसार रुपन्देही १ को कार्यालय भलवारीमा उद्घाटन

भलवारी । नेपाली कम्युनिस्ट पार्टी नेपालले आउँदो प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नम्बर १ को निर्वाचन प्रचार–प्रसार कार्यालय तिलोत्तमा नगरपालिका–७ भलवारीमा मंगलबार एक कार्यक्रमबी...

पूरा समाचार पढनुहोस
IMG
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाण्डाै – राष्ट्रियसभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।सभाको आजको बैठकले राष्ट्रियसभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेकाे हाे ।...

पूरा समाचार पढनुहोस
IMG
कुनै भ्रष्टचारमा जोडिएको उम्मेदवार म होइन : विश्वदीप

बुटवल। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार विश्वदीप पाण्डे (सुवास) ले आफू अहिलेसम्म कुनै भ्रष्ट...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा–९ मा नेपाली काँग्रेसको चुनाव प्रचार कार्यालय उद्घाटन

शारदा शाही,मंगलापुर। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसले चुनाव प्रचारका लागि कार्यालय उद्घाटन गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित विशेष कार्यक्रममा पार्टीका केन...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचन सुरक्षाका लागि फिल्डमा उत्रियो नेपाली सेना

काठमाडौं । फागुन २१ का लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार(आजबाट) नेपाली सेना परिचालन भएको छ । निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार नेपाली सेना आजदेखि फिल्डमा निस्किएको हो ।नेपाली सेनाका प...

पूरा समाचार पढनुहोस
IMG
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन, के भनिन् ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् ।सोमबार उनले सभालाई सम्बोधन गरेकी हुन् ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्...

पूरा समाचार पढनुहोस
IMG
म अरु पुराना नेता जस्तो होइन, म फरक हुँ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु पुराना नेताहरुको भिडमा नभएको बताएका छन् ।आइतबार नयाँ पुस्ता र राष्ट्रका नाममा भिडियो सन्देश जारी गर्दै प्रचण्डले आफु ती पुराना...

पूरा समाचार पढनुहोस
IMG
युवाहरुको रोजगारीको माग अब मेरो मुख्य ध्यान:विष्णुप्रसाद पौडेल

बुटवल। पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा रुपन्देही क्षेत्र नम्बर–२ का मतदातासँग आफ्नो प्राथमिकता साझा गरेका छन्...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय जनमुक्ती पार्टीले रुपन्देहीबाट सार्वजनिक गर्यो घोषणापत्र, ३५ बर्षदेखिको माग जनतामा

शंकरपुर। राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरि आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्...

पूरा समाचार पढनुहोस
IMG
शिद्धबाबामा सुरुङ निर्माणको पहिलो पहल मैले गरेको हुँ : नेता पाण्डे

तिलोत्तमा सिटी २०८२,माघ १५। आगामी प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेद्वार सोमप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत...

पूरा समाचार पढनुहोस