लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पहिरोले सिद्धबाबा सडकखण्ड अवरुद्ध, बर्षाले गोरूसिङगे सन्धिखर्क सडक पनि ठप्प

तिलोत्तमा सिटी । साउन ९ गते । सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्ड डयाम साइडमामा आज...

पूरा समाचार पढनुहोस
IMG
तिनाउ नदीको जलसतह खतराको तह भन्दा माथि

तिलोत्तमा सिटी । साउन ९ गते । रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । अविरल वर्षातका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले...

पूरा समाचार पढनुहोस
IMG
संघीय सरकारले कटौती गरेको ६ का विद्यार्थीको दिवा खाजा तिलोत्तमाले नकाटी सुचारु गर्यो

तिलोत्तमा, २०८० साउन ८ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ६ का विद्यार्थीलाइ दिवा खाजाको व्यवस्था गरेको छ ।संघीय सरकारले सामूदायिक विद्यालयहरुमा पढ्ने कक्षा...

पूरा समाचार पढनुहोस
IMG
आरसी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवलको ६० औं बैठक सम्पन्न

तिलोत्तमा सिटी । साउन ८ गते । आरसी ई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल बुटवल ११ को ६० औं नियमित बैठक सम्पन्न भएको छ । बर्ष २०२३/२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालको अध्यक्षता रहेको बैठकले आगामी बर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा रक्तदाता समाजको पदस्थापन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

तिलोत्तमा सिटी । साउन ६ गते । तिलोत्तमा रक्तदाता समाजको पदस्थापन तथा प्रशिक्षण कार्यक्रम हिजो साँझ सम्पन्न भएको छ । गत पौष १ गते निर्वाचित भएका समाजका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारीलाई तिलोत्तमा नगर...

पूरा समाचार पढनुहोस
IMG
युवा संघको बानेश्वरमानारा:सर्वसाधारणलाई सियो ल्याउँदा पिर्‍यो, तस्करीको क्विन्टल सुन कसरी छिर्‍यो

६ साउन / काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरूद्ध मसाल जुलुस निकालेको छ। शुक्रबार साँझ ६ बजेपछि उनीहरू मसाल जुलुस निकालेका हुन्। उनीहरूले विभिन्न प्लाकार्ड पनि बोकेर प...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका होटल राति ११ बजेसम्म खोल्नुस : नगरप्रमुख रामकृष्ण खाण

तिलोत्तमा,साउन ३ गते २०८०। देशकै आर्थिक समृद्धिको आधार पर्यटन भएको दाबी गर्दै पर्यटन प्रर्वद्न र विकासमा स्थानिय पालिकाहरु सधै साथ दिने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले बताएका छन । विश्व...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाले थाल्यो अव्यवस्थित इनटरनेट तारको व्यवस्थापन, मेयरले आफै काटे अव्यवस्थित तार

तिलोत्तमा,साउन ३ गते २०८०। हरियाली प्रबर्द्धन तथा सरसफाई अभियानलाई दिगो रुपमा अगाडी बढाइरहेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक कुरुप बनाइरहेका इन्टरनेट तारको व्यवस्थापन थालेको छ। नगर प्रमुख रामकृ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा ११ गाईघाटमा अज्ञात समुहले गर्यो जेसिबी र ट्याक्टरमा आगजनी

प्रकाश पाण्डे । साउन १ गते । गयराती रुपन्देहीको तिलोत्तमा ११ गाईघाटमा अज्ञात समुहले गरेको आगजनीका कारण जेसिबी र ट्याक्टर जलेर क्षतिग्रस्त भएका छन् । गाईघाट निवासी गोबिन्द अधिकारीको घरमा पार्किंग गर...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा ९ मा सर्पको बिगबिगी : एकै घरका आमा छोरीलाई टोक्यो बिषालु सर्पले

प्रकाश पाण्डे । साउन १ गते । रुपन्देहीको तिलोत्तमा ९ नन्दनबन निवासी पुजा भुसाल सर्पको टोकाइबाट गम्भीर घाइते भएकी छिन । आइतबार राति करिब ९ बजेको समयमा साइकल राख्ने क्रममा घरबाहिर पेटीमा पुजालाई सर्पले...

पूरा समाचार पढनुहोस
IMG
रोटरी लुम्बिनी सिद्धार्थनगरद्वारा वृक्षारोपण तथा खाद्यान्न वितरण

तिलोत्तमा, असार ३१, २०८०। रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले वृक्षारोपण तथा खाद्यान्न सामग्री वितरण कार्यक्रम गरेको छ । क्लबले शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मोक्षधामस्थित मानव सेवा आश्रम...

पूरा समाचार पढनुहोस
IMG
मिटरब्याजसम्बन्धी विधेयक आजै प्रतिनिधिसभाबाट पारित गर्ने सहमति

३१ असार / काठमाडौँ । मिटरब्याज सम्बन्धी विधेयक आइतबार नै प्रतिनिधिसभाबाट पारित हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा र...

पूरा समाचार पढनुहोस
IMG
आज १० औं विश्व युवा दक्षता दिवस मनाइदै

तिलोत्तमा सिटी । असार ३० गते । प्रत्येक वर्ष जस्तै आज जुलाई १५ तारिखका दिन विश्व युवा दक्षता दिवस विभित्र कार्यक्रमको आयोजना गरि नेपाल लगायत विश्वभरि मनाइदैछ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसं...

पूरा समाचार पढनुहोस
IMG
नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै

३० असार काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (शनिवार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठ...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा आज दिउसो सामान्य बर्षाको सम्भावना

तिलोत्तमा सिटी । असार ३० गते । लगातारको वर्षाले कालीगण्डकी, नारायणी र कोशी नदीको जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले ती नदी तटीय क्षेत्रमा बाढीको चेतावनीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।...

पूरा समाचार पढनुहोस