लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
शहीद स्मारक ए डिभिजन लिग दशौं चरणका खेल सुरु

२०७८ माघ २८ ,तिलोत्तमा सिटी।शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि दशौं चरणका खेल सुरु भएको छ । झण्डै एक महिनाको ब्रेकपछि लिगका खेलहरू भएको हो । कोभिड-१९ का कारण स्थगित नवौं चरण अन्तर्गत नेपाल पुलिस...

पूरा समाचार पढनुहोस
IMG
ए डिभिजन लिग दशौं चरणको खेल शुक्रबारदेखि

२०७८ माघ २७, तिलोताम्मा सिटी । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणको खेल शुक्रबारबाट सुरु हुँदैछ ।शुक्रबार दुई खेल हुनेछ । पहिलो खेलमा रेलिगेसन जोन...

पूरा समाचार पढनुहोस
IMG
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पुलिस क्लबको दाेस्राे जित

२०७८ माघ २६, तिलोताम्मा सिटी । रविकुमार पासवानकाे दुई गाेलको मद्दतमा नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा दाेस्राे जित हात पारेकाे छ ।पुलिसको जि...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्रीद्वारा राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार वितरण

२०७८ माघ २१, तिलोत्तमा सिटी। महिला भलिबल च्याम्पियनशिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार वितरण गरेको छ । भलिबल टोलीले राष्ट्रको गौरव बढाएको भन्दै सरकारले कदर गर्दै पुरस्का...

पूरा समाचार पढनुहोस
IMG
आहा राराको पहिलो उपाधि एपीएफलाई

तिलोत्तमा सिटी,माघ १५ गते २०७८। ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।शनिबार पोखरा रंग...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा एकेडेमीको छात्राबास भवन शिलान्यास

तिलोत्तमा सिटी,माघ १३ गते २०७८। तिलोत्तमा फुटबल एकेडेमीको छात्राबास भवन शिलान्यास गरिएको छ । एक समारोहका बिच तिलोत्तमा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष टंक तिवारीले भवनको शिलान्यास गरेका छन । खेलकुदको...

पूरा समाचार पढनुहोस
IMG
आर्मीलाई हराउँदै मनाङ फाइनलमा

तिलोत्तमा सिटी,माघ १३ गते २०७८। ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलम...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि नेपाल एपिएफ क्लबलाई

२०७८ माघ ५ , तिलोत्तमा सिटी। नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।...

पूरा समाचार पढनुहोस
IMG
ए डिभिजन लिगको अन्तिम चरण अर्थात नवौं चरणलाई कोभिड-१९ ले प्रभावित

२०७८ माघ ४,तिलोत्तमा सिटी। अन्तर्राष्ट्रिय खेलको ब्रेकअघि शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरण अर्थात नवौं चरणलाई कोभिड-१९ ले प्रभावित भयो ।नवौं चरणका ६ खेल सम्पन्न हुँदा च्यासल युथ क्लब र नेपाल पुलि...

पूरा समाचार पढनुहोस
IMG
जावलाखेललाई हराउँदै एनआरटी छैटौं स्थानमा

२०७८ माघ ३,तिलोत्तमा सिटी। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साेमबार भएकाे एक मात्र खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेकाे छ ।दशरथ रंगशालामा भएकाे खेलको दोस्रो हाफमा एनआरटीका लागि दुवै ग...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार चौथो जित

२०७८ माघ ३,तिलोत्तमा सिटी। प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले प्रदेश एकलाई ६ विकेटले...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमले प्रदेश एकलाई ७ विकेटले हरायो

२०७८ माघ २,तिलोत्तमा सिटी। प्रधानमन्त्री कप टी–टवान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले प्रदेश एकलाई हराउँदै सान्त्वना जित निकालेको छ । समूह ‘ए’ रहेको सुदूरपश्चिमले आज त्रिवि मैदानमा भएको पह...

पूरा समाचार पढनुहोस
IMG
पुलिस र प्रदेश १ को स्थगित भएको खेल सोमबार हुने

२०७८ माघ २, तिलोत्तमा सिटी। प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच यसअघि स्थगित भएको खेल सोमबार हुने भएको छ ।समूह ए मा रहेका पुलिस र प्रदेश...

पूरा समाचार पढनुहोस
IMG
प्रशिक्षक प्रशिक्षण सम्पन्न

तिलोत्तमा सिटी,३०पौष २०७८। खेलकुद शिक्षक÷प्रशिक्षकहरुको क्षमता विकास गराउने उदेश्यका साथ बुटवलमा २ दिने प्रशिक्षण भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा देविनगरस्थित नवीन औधोग...

पूरा समाचार पढनुहोस
IMG
पीएम कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा पुलिसले कर्णालीलाई ८९ रनले हरायाे

२०७८ पुष ३०, तिलोत्तमा सिटी। प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई हराउँदै लगातार तेस्रो जित दर्ता गराएको छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा...

पूरा समाचार पढनुहोस