लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ड्रिम फाप्ला अभियान : देशकै नमुना मोडलका रुपमा फाप्ला निर्माण गर्ने लक्ष्य

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २५ गते २०७९ ।  सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामलाई विकास समिति मोडलमा निर्माण गर्ने निर्णय गर्दै सुवास साहीलाई अध्यक्ष नियुक्त गरेको छ । झण्डै दशकदेखि ड्रिम फाप्ला अभियान चलाएका शाहीलाई बुधबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विकास समिति अध्यक्षको नियुक्तिपत्र प्रदान गरेका छन् । अब तीन वर्षमा अनुमानित ७० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला र खेलग्राम निर्माणका लागि शाहीको चुनौति सुरु भएको छ । देशकै नमुना मोडलका रुपमा फाप्ला निर्माण गर्ने लक्ष्य राखेका शाहीले प्राथमिकताका आधारमा काम गर्ने बताए । 


कमेन्ट गर्नुहोस्