लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च दिने

तिलोत्तमा सिटी, असोज १ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्नलाई दाहसंस्कार खर्च दिने भएको छ। आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई पनि समस्या नहोस् भनेर सो पालिकाले पाँच हजार...

पूरा समाचार पढनुहोस
IMG
तस्करका अनेक तरिका: भैरहवामा भेटियो चामलको बोरामा २२ क्वीन्टल चिनी

तिलोत्तमा सिटी, असोज १ गते । सुरक्षाकर्मी र भन्सार चोरी तस्करी नियन्त्रण गर्न आक्रमक बन्दा तस्करहरुले तस्करी गर्ने शैलीमै परिवर्तन गर्ने गरेको पाइएको छ । अनेकन उपाय लगाउँदै तस्करहरुले तस्करी गरे पनि...

पूरा समाचार पढनुहोस
IMG
चितवनमा दुई हजार किलो माछा नष्ट

तिलोत्तमा सिटी, असोज १ गते । चितवनमा दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा नष्ट गरि...

पूरा समाचार पढनुहोस
IMG
हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागतीखेती

तिलोत्तमा सिटी, असोज १ गते । दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती...

पूरा समाचार पढनुहोस
IMG
अब स्थानीय तहमा खटिने कर्मचारीको छुट्टै आचारसंहिता

तिलोत्तमा सिटी, असोज १ गते । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुका लागि छुट्टै आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।संघबाट खटिएका क...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीको रेसुङ्गा पार्क सञ्चालनमा आएन

तिलोत्तमा सिटी, असोज १ गते । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘रेसुङ्गा पार्क’ निर्माण गरिएको छ ।पार्कमा तम्घास आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि...

पूरा समाचार पढनुहोस
IMG
सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको ज्यान गयो

तिलोत्तमा सिटी, २०८०भाद्र ३० गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्र...

पूरा समाचार पढनुहोस
IMG
सामूहिक बलात्कार आरोपमा स्याङ्जामा दुई जना पक्राउ

तिलोत्तमा सिटी, २०८०भाद्र ३० गते। स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । ३२ वर्षकी अपांगता भएकी महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गु...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौंमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

बुटवल, २०८०भाद्र ३० गते। काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।हत्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका १ सय ४९ विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति

तिलोत्तमा, भाद्र २९ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिका रामकृष्ण खाणले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । नगरप्रमुख खाणले...

पूरा समाचार पढनुहोस
IMG
दाङमा बाबुको हत्या आरोपमा छोरा पक्राउ

तिलोत्तमा सिटी, २०८० भाद्र २९ गते । दाङमा बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै २८...

पूरा समाचार पढनुहोस
IMG
मरुभूमिमा भयानक आँधीले, ५ हजार ३ सयको मृत्यु, १० हजार बेपत्ता

तिलोत्तमा सिटी, २०८० भाद्र २९ गते । लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर डेर्नामा आइतबार आएको आँधीमा १५ सयभन्दा धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ ५ हजार ३ सयभन्दा धेरै मा...

पूरा समाचार पढनुहोस
IMG
उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

तिलोत्तमा सिटी, २०८० भाद्र २९ गते । न्यायपरिषदले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।सिफारिसका आधारमा प्रधानन्यायाधीशले न...

पूरा समाचार पढनुहोस
IMG
सुन तस्करलाई २ लाखमा नागरिकता

तिलोत्तमा सिटी, २०८० भाद्र २९ गते । सुन तस्करीमा संलग्न चिनियाँलाई दुई लाख रुपैयाँमा नेपाली नागरिकता र राहदानी उपलब्ध गराउने गरेको खुलेको छ । सुन तस्करीको गिरोहले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई...

पूरा समाचार पढनुहोस
IMG
नेपाली युवतीको हत्या आरोपमा भारतीय कर्नेल पक्राउ

तिलोत्तमा सिटी, २०८० भाद्र २९ गते । तनहुँकी श्रेया शर्मा पश्चिम बंगालको सिलिगुडीस्थित बारमा काम गर्थिन् । सन् २०२० को सुरुवाततिर उनको भेट भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्यायसँग भयो । उप...

पूरा समाचार पढनुहोस