लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री

दमक / प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ ।विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो स...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको कञ्चनमा भूमिहीनलाई लालपूर्जा दिँदै अर्थमन्त्रीले भने -०८४ सम्ममा सबैको हातमा पुग्छ

कन्चन। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएका छन् । आइतबार रुपन्देहीको कन्चन गाउँपालिका वडा...

पूरा समाचार पढनुहोस
IMG
‘हस्ताक्षर अभियान: शंकरपुर् तिलोत्तमामा जनसभा हुँदै

तिलोत्तमाको शंकरपुरमा रवी लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा देशव्यापी रूपमा फैलिएको हस्ताक्षर अभियान अन्तर्गत जनसभा हुने भएको छ। बिहानै ७ बजे देखि शुरु हुने कार्यक्रम सांझा सम्म चल्नेछ।...

पूरा समाचार पढनुहोस
IMG
जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा रातिको समयमा सवारी सञ्चालनमा रोक

दोभान / पाल्पा जिल्लामा आगामी दिनमा सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ । गत वर्षको ज...

पूरा समाचार पढनुहोस
IMG
सरकारी कर्मचारीलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदान नदिई त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ ।अर्थ मन्त्रालयले सामाजिक सुरक्षा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको दुरगामी सहकारी डुबाएर अध्यक्ष, सचिव टाप : पीडितको दुखेसो

डिंगरनगर । करिब दुई हजार सदस्य रहेको तिलोत्तमा नगरपालिका-३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहीन भएपछि बचतकर्ताले कार्यालय घेराउ गरेका छन् ।साढे दुई दशक पुरानो यो स...

पूरा समाचार पढनुहोस
IMG
अर्घाखाँचीमा दुई युवतीले गरे समलिंगी विवाह

भूमिकास्थान । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी फूलमाया (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी निरमायाले २०८२ जेठ १८ गते विवाह गरेका छन्। विवाहपछि उनीहरूले अर्घाखाँचीको एक वडा...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीबाट तीन बालिका भारत लैजाँदै गरेका तीन भारतीयसहित चार पक्राउ

बेलहिया। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट तीन बालिका भारत लैजाँदै गरेका तीन भारतीयसहित चार जना पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग...

पूरा समाचार पढनुहोस
IMG
आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाण्डौ – हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको...

पूरा समाचार पढनुहोस
IMG
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाण्डौ – प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित भएको छ । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि...

पूरा समाचार पढनुहोस
IMG
बुटवलको योगीकुटी ग्रिडमा आगलागी, २० मिनटमा निभ्यो आगो

योगिकुटी । नेपाल विद्युत प्राधिकरणको बुटवलस्थित योगीकुटी सवस्टेशनमा मँगलबार साँझ विद्युत सर्ट भई आगलागी हुँदा विद्युत करिव १ घण्टा सेवा अवरुद्ध भएको थियो। योगीकुटी ग्रिडमा साँझ ९ बजेपछि आगलागी भएको ईल...

पूरा समाचार पढनुहोस
IMG
“लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान शुरू

बुटवल। “लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान” लुम्विनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा बाके , बर्दिया ,रोल्पा,दाङ ,अर्घाखाँची,गुल्मी, पाल्पा, कपि...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा चट्याङ्ग लागेर महिलाको मृत्यु

महाराजगन्ज। सोमबार बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नम्बर ३ महाराजगन्ज बस्ने ४५ वर्षीय प्रमीला यादव रहेको इलाका प...

पूरा समाचार पढनुहोस
IMG
सवा ४९ करोड सहित ओमसतिया गाउँपालिकाको बजेट सार्वजनिक

ओमसतिया। रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १७ औ गाउसभाको बैठकमा पालिकाको उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैयाँ बरा...

पूरा समाचार पढनुहोस
IMG
शंकरनगर सामुदायिक वनमा वन सम्बर्द्धन सम्बन्धी अन्तरक्रिया

तिलोत्तमा । शंकरनगर सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमा १ रुपन्देहीले वन सम्बर्द्धन प्रणालीमा आधारित वन ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ ।सामुदायिक वनको बार्षिक कार्ययोजना अनुसार तिलोत्तमा नग...

पूरा समाचार पढनुहोस