लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बुटवलमा महानायक राजेश हमाल आउदै

तिलोत्तमा,२०८० फाल्गुण ४ गते।बुटवलमा मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको Cloth and Food Bank Nepal को समुद्घाटन कार्यक्रममा महानायक राजेश हमाल आउनुहुने भएको छ। प्रयोगमा नआएको घरमा...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा भव्य रह्यो अन्तराष्ट्रिय कण्डम दिवस:कालीको गीतमा ट्राफिकचोक झुम्यो

तिलोत्तमा,२०८० फाल्गुण २ गते। सधै फेशनमा भन्ने थिमका साथ् एच.आई.भि. एड्सको न्यूनिकरणका लागि बुटवलमा ओपन म्युजिक लाइभ कन्सर्ट सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा मंगलबार दिउसो ३ बजेदेखि...

पूरा समाचार पढनुहोस
IMG
‘एक चिहान’ बुटवलमा मंचन हुने,थिएटर ३ दिनसम्म चल्ने

तिलोत्तमा सिटी,२०८० माघ २९ गते। फेरी एकपटक बुटवलका दर्शकले पनि प्रत्यक्ष थिएटरमा नाटक मन्चन हेर्न पाउने भएका छन्। लेखक ह्रदय चन्द्रसिह प्रधान तथा निर्देशक नकुल पौडेलको नाटक ‘एक चिहान’ फागुन पहिलो साता...

पूरा समाचार पढनुहोस
IMG
कन्डम दिवसका अवसरमा ट्राफिकचोकमा कन्सर्ट : कालीप्रसाद सहित बिशेष कलाकारको प्रस्तुति

तिलोत्तमा, माघ २९ गते २०८०। सधै फेशनमा भन्ने थिमका साथ् एच.आई.भि. एड्सको न्यूनिकरणका लागि बुटवलमा भाेली म्युजिक लाइभ कन्सर्ट हुदैँछ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा मंगलबार दिउसो ३ बजेदेखि बुटवल...

पूरा समाचार पढनुहोस
IMG
तपाइले हेर्नैपर्ने नेपाली फिल्महरु:सागर भण्डारी

तिलोत्तमा सिटी,२०८० माघ २८ गते ।पछिल्लो समय नेपाली फिल्मलाई युट्युबमा हेर्ने प्रचलन बढे संगै नेपाली फिल्म प्रति दर्शकको माया पनि बढ्दै गएको छ। फ्रि टाइममा नेपाली फिल्महरु हेर्न दर्शकहरू लालायित हुन्छन...

पूरा समाचार पढनुहोस
IMG
फागुन ११ गतेदेखि प्रर्दशनमा आउने ‘गोर्खा वारियर’ को टिम बुटवलमा

तिलोत्तमा सिटी,२०८० माघ २६ गते । एक पछि अर्को सुपरहिट फिल्म दर्शकलाई चखाउन माहिर निर्देशक मिलन चाम्सले नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको ‘गोर्खा वारियर’ फिल्म लिएर आएका छन । फागुन ११ गत...

पूरा समाचार पढनुहोस
IMG
ब्लक बस्टर निर्देशक चाम्सले किन लिए ‘गोर्खा वारियर’मा नयाँ कलाकार ?

तिलोत्तमा, माघ २४ गते २०८०। एक पछि अर्को सुपरहिट फिल्म दर्शकलाई चखाउन माहिर निर्देशक मिलन चाम्स ब्लक बस्टर निर्देशक हुन् । शुरुका दिनमा हिट फिल्म दिएर कलाकारलाई समेत सुपरहिट बनाएका उनले आगामी फागुन ११...

पूरा समाचार पढनुहोस
IMG
मेनुका पौडेल इण्डियन आइडलबाट बाहिरिईन

तिलोत्तमा, माघ २३ गते २०८०।नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुका हिजो आइतवारको एपिसोडमार्फत् बाहिरिएको घोषण...

पूरा समाचार पढनुहोस
IMG
दयाहाङले मुख फोरे- ‘ हो मैले अलि बढी नै गरेँ’

तिलोत्तमा, माघ १९ गते २०८०।यतिबेला नेपाली फिल्म क्षेत्रका मियो हुन्, दयाहाङ राई । उनकै वरिपरि फिल्म क्षेत्र घुमेको छ । यस वर्ष घोषणा भएका फिल्मदेखि प्रदर्शन हुन लागेका फिल्मसम्म प्रायः दयाहाङका छन् ।...

पूरा समाचार पढनुहोस
IMG
पुष्पा २ को सेटबाट अल्लु अर्जुनको अनौठो लुक बाहिरिएपछि...

तिलोत्तमा सिटि २०८० माघ १६ गते । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन यतिबेला पुष्पा–२ः द रुलको सुटिङमा व्यस्त छन् । यस वर्षको बहुप्रतिक्षित फिल्ममा अल्लुको यो फिल्म शीर्ष स्थानमा पर्छ । अहिले फिल्मक...

पूरा समाचार पढनुहोस
IMG
कलाकारले चुरोट र मदिराको विज्ञापनमा खेल्नुहुँदैन : भुवन केसी

तिलोत्तमा सिटि २०८० माघ १५ गते । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रि...

पूरा समाचार पढनुहोस
IMG
मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि

तिलोत्तमा सिटी, २०८० माघ १५ गते । रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो । अभिनेता सलमान खानले सञ्चालन गर्द...

पूरा समाचार पढनुहोस
IMG
‘गलबन्दी’ जोडीको ‘पूजार सार्की’मा पार्श्व गायन

तिलोत्तमा,२०८० माघ ७ गते ।गायनमा सफल मानिएको जोडी प्रकाश सपूत र शान्तिश्री परियारले पहिलोपटक फिल्मको गीतमा सहकार्य गरेका छन् । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतको सातौं फिल्म ‘पूजार सार्की’को एक गीतम...

पूरा समाचार पढनुहोस
IMG
चलचित्र काँडेतार मातृभूमि प्रतिको प्रेम झल्कने देशप्रेमी सिनेमा हो :अभिनेता नवल खड्का

तिलोत्तमा,२०८० माघ ६ गते । नायक, निर्माता तथा कलाकार नवल खड्काले नेपाली चलचित्र काँडेतार मातृभूमि प्रतिको प्रेम झल्कने फिल्म भएको बताउनुभएको छ। चलचित्र पत्रकार सघ नेपाल दाङ शाखाका अध्यक्ष सन्ताेष केसी...

पूरा समाचार पढनुहोस
IMG
रिभर साइड युथ क्लबको माघी मेला सम्पन्न, दर्शकको ओईरो

तिलोत्तमा,२०८० माघ २ गते । हरेक बर्ष जस्तै यस बर्ष पनि माघ १ गतेलाई माघी मेलाको रुपमा महोत्सव गर्दै आएको रिभर साइड युथ क्लब तिलोत्तमा-६ ले गोरकट्टा मैदानमा दर्शकको ओइरो लगायो। ख्यातिप्राप्त लोक तथा दो...

पूरा समाचार पढनुहोस