लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सीता मृत्यु प्रकरणबारे ध्यानाकर्षण गराउन,तिलोत्तमाका मेयर पुगे गृहमन्त्रालय

तिलोत्तमा सिटी,१८ असोज २०७८। तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शंकास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । नगर प्रमुख बासुदेव घिमिरे नेतृत्वको टोलीले...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको एक उद्योगमा झडप,चक्कु हानेर एकजनाको हत्या

तिलोत्तमा सिटी,१८ असोज २०७८। रुपन्देहीमा चक्कु प्रहारबाट एक जनाको हत्या गरिएको छ ।रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ फर्साटिकरमा रहेको प्लाई उद्योगमा मदिरा सेवन गरी त्यहीँका कामदारबीच झडप हुँदा पश्चिम...

पूरा समाचार पढनुहोस
IMG
अनाधिकृत उत्खनन गरेको नदिजन्य पदार्थ जफत गरी सडकका खाल्डा पुर्दै तिलोत्तमा

तिलोत्तमा सिटी,१७ असोज २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनाधिकृत ढंगले उत्खनन गरेको नदिजन्य पदार्थ जफत गरेर नगरभित्रका सडकहरुमा परेका खाल्डा पुर्न थालेको छ।नगरक्षेत्र भित्र पर्ने तिनाउ नदिमा ब...

पूरा समाचार पढनुहोस
IMG
प्रहरीको प्रतिबेदन मान्य छैन: माईतीपक्ष ( सीता मृत्यु प्रकरण )

तिलोत्तमा सिटी,१६ असोज २०७८। शुक्रबार प्रशासनले तिलोत्तमा-५ मणिग्रामकि सिता भण्डारी (पौडेल) को मृत्यु प्रकरणमा मृतक आफैले लेखेको सुसाइड नोट भेटिएको भन्दै सार्बजनिक गर्यो। तर दशौ प्रमाण जुटिरहदा पनि प...

पूरा समाचार पढनुहोस
IMG
प्रहरी भन्छ-सुसाइड नोट भेटियो:सिता ‘मृत्यु’ प्रकरण

तिलोत्तमा सिटी,१६ असोज २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका- ५ मणिग्रामकी सिता भण्डारी मृत्यु प्रकरणबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानको प्रगति विवरण सार्वजनिक गरेको छ । भण्डारी गत भद...

पूरा समाचार पढनुहोस
IMG
२५ दिनसम्म उठेन सीताको शव, न्याय खोज्दै तिलोत्तमामा सडक आन्दोलन

तिलोत्तमा सिटी,१३ असोज २०७८। तिलोत्तमा नगरपालिकामा युवतीको रहस्यमयी मृत्युको घटनालाई लिएर विगत दुई सातादेखि थाति राखिएको आन्दोलन पुन: चर्किएको छ । २५ दिनसम्म पनि शव उठाउन नमानेका माइती पक्षले अनुसन्धा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा १५ औ रेबिज बिरुद्धको साप्ताहिक खोप कार्यक्रमको शुरुवात

तिलोत्तमा सिटी,१२ असोज २०७८। नगरभित्रका घरपालुवा र छोडुवा कुकुरहरुलाई निशुल्क खोप सेवा दिदै तिलोत्तमामा १५ औ रेबिज बिरुद्धको साप्ताहिक खोप कार्यक्रमको आज शुरुवात गरिएको छ। तिलोत्तमा पशु सेवा केन्द्रक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका आकर्षक पर्यटकीय स्थल (तस्वीरसहित)

तिलोत्तमा सिटी,१२ असोज २०७८।नेपालकै प्रसिद्ध बुद्ध जन्मस्थल रूपन्देहीको सुगम नगरपालिका तिलोत्तमा आफैमा सुन्दर तथा अक्षतभुमि हो। पुर्वमा रोहिणी नदि कलकल बगेकी छिन भने पश्चिममा तिलोत्तमा अप्सरा निरन्तर...

पूरा समाचार पढनुहोस
IMG
उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई,पत्रकारिता तालिम सम्पन्न

तिलोत्तमा सिटी,१० असोज २०७८। उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार टोपराज शर्मा सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले वरिष्ठ पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वाता...

पूरा समाचार पढनुहोस
IMG
मणिग्रामका समाजसेवी केशवमणीको निधन

तिलोत्तमा सिटी,९ असोज २०७८। मणिग्रामका रचयिता एतिहासिक व्यक्तित्व स्व• सरदार राममणि आदिका कान्छा सुपुत्र केशव मणि आदिको गत अशोज ४ गते निधन भएको छ। रुपन्देहीको तिलोत्तमा ५,मणिग्राम निवासी गिरिशमणि आचार...

पूरा समाचार पढनुहोस
IMG
अग्रजलाई सम्मान,अबको नेतृत्व युवाको नै हो : उम्मेदवार नारायण न्यौपाने

तिलोत्तमा सिटी,८ असोज २०७८। देश अहिले नेपाली कांग्रेसको अधिबेशनले तातिरहेको छ। नेपाली कांग्रेसको पालिका अधिबेशन यहि अशोज ९ गते सम्पन्न हुदैछ। त्यसो त तिलोत्तमा नगरपालिकालाइ पनि यो अधिबेशनको सरगर्मीले...

पूरा समाचार पढनुहोस
IMG
पुन: हरिलाल पाण्डेले दिए तिलोत्तमा नगरसभापतिमा उम्मेदवारी

तिलोत्तमा सिटी,७ असोज २०७८। यसअघी ५ बर्ष सभापति सम्हालेका तिलोत्तमा-८ करहिया निवासी हरिलाल पाण्डेले नेपाली कांग्रेस रुपन्देहीको तिलोत्तमा नगर समितिको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन्। आफ्नो प्यानल...

पूरा समाचार पढनुहोस
IMG
आणविक अस्त्र निषेधको मागमा प्रदर्शन

तिलोत्तमा सिटी,५ असोज २०७८। मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेधको माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर स...

पूरा समाचार पढनुहोस
IMG
बुटवलका मेयर सुवेदीलाई मुक्का हान्ने युवक पक्राउ, घटनाको सर्बत्र बिरोध

तिलोत्तमा सिटी,४ असोज २०७८। बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गर...

पूरा समाचार पढनुहोस
IMG
संबिधान दिवसको अवसरमा तिलोत्तमाको मणिग्राममा दीप-प्रज्वलन

तिलोत्तमा सिटी,३ असोज २०७८। छैटौ संबिधान दिवसको अवसरमा तिलोत्तमाको मणिग्राममा शुभकामनाआदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ मणिग्रामको आयोजनामा भएको सो दीप प्रज्ज्...

पूरा समाचार पढनुहोस