तिलोत्तमा सिटी,२१ साउन २०७८,बिहिबार। राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,१९ साउन २०७८,मंगलबार। पत्रकार आचार संहिता कडाईका साथ कार्यान्वन गर्दै पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउनुपर्ने एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन् । पत्रकारको पेशागत र भौ...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत देशभर रिले अनसन गरेको छ । हरेक स्थानीय तह, जिल्ला शिक्षा तथा समन्वय इकाई, प्रदेशको शिक्षा तथा सामाजिक...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गर्ने निर्णय गरेको छ ।महासंघको शुक्रबार बसेको बैठकले पत्रकार महासंघ रुपन्देहीका साधरण सदस्यह...
पूरा समाचार पढनुहोस
बिपी गौतम / तिलोत्तमा सिटी,१५ साउन २०७८,शुक्रबार। तिलोत्तमा नगरपालिकाले चौपायालाई सडक तथा वनजंगलमा छाड्ने प्रवृत्ति रोक्न निगरानी बढाएको छ। केही समययता नगरका विभिन्न स्थानमा छाडा गाई÷गोरु तथा बाच्छाबा...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। तिलोत्तामाका स्वास्थ्य सस्थामा यहि साउन १५ गते शुक्रबार कोरोना भाइरस विरुद्धको जोन्स एन्ड जोन्सन खोप लगाइँदै छ । एक मात्रा लगाए पुग्ने सो खोप तिलोत्तामाका स्वास्थ्...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। रुपन्देहीमा साउन ३२ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको दरमा केही कमि आएता पनि जोखिम कायम रहेकाले साउन ३२ गतेसम्म निषेधाज्ञा...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,१० साउन २०७८,आईतवार। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा फोहोरमैल व्यबस्थापनको लागि हरित पुनःउत्थान प्रबर्द्धन परियोजना (पिजीआरपी) सुरु भएको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र विक...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,९ साउन २०७८,शनिवार। रूपन्देहीको तिलोत्तमा नगरपालिका स्थित डिङ्गरनगरमा यस क्षेत्रका लोक कलाकारहरुको सक्रियतामा लोक सङ्ग्रहालय बन्ने पक्का भएको छ। तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जग्ग...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,८ साउन २०७८,शुक्रवार। रुपन्देही जिल्लाको तथ्यांक हेर्ने हो भने, ३५ प्रतिशत दुर्घटना छाडा चौपायाको कारण हुने गर्दछ। यहि डरलाग्दो तथ्यांकलाइ मध्येनजर गरेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाल...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,७ साउन २०७८,बिहिवार। कोभिड–१९ महामारी विरुद्ध तिलोत्तमा नगरपालिकाले सञ्चालन गरिरहेका काम, कोरोना विरुद्धको खोप अभियानलगायत नगरपालिकामा भैरहेका स्वास्थ्यसँग सम्बन्धी विषयमा आज संघीय सरका...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,६ साउन २०७८,बुधवार। तिलोत्तमा नगरपालिकामा अनलाईन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको छ । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । नगरपालिकाले सुरु गरेको...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,६ साउन २०७८,बुधवार। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरुलाई आधुनिक औजार तथा उपकरणहरु प्रदान गरेको छ । आरन व्यवसाय लोप हुँदै गर्र्दा त्यसको आधुनिकीकरणको लागि नगरपालिकाले विभ...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,४ साउन २०७८,सोमवार। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छल...
पूरा समाचार पढनुहोस
तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार। रुपन्देहीमा कोरोना संक्रमण विरुद्धको खोप वितरण भद्रगोल भएको छ । सरकारले मागभन्दा कम खोप उपलब्ध गराएपछि खाेप अभियान भद्रगोल भएको हो । स्वास्थ्यमन्त्रालयले नै खोप प्रा...
पूरा समाचार पढनुहोस