लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
अवैध रुपमा ५ ट्रक गोरु बोकेर हिडेका ५ जना बुटवलबाट पक्राउ

२० मंसिर, तिलोत्तमा । अवैध रुपमा ओसार पसार गर्दै गरेका गोरुसहित बुटवलबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा पुर्व–पश्चिम राजमार्गको अस्पताल लाइन बुटवल बाट प...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा महिला प्रहरीको बर्दी च्यात्ने पाठक पक्राउ

१९ मंसिर, तिलोत्तमा ।रुपन्देहीको भैरहवामा महिला ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गरेको आराेपमा एक जना पक्राउ परेका छन् ।झापा स्थायी घर भएका श्याम पाठकलाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो। उनी स...

पूरा समाचार पढनुहोस
IMG
छुटे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको ३ घण्टा पछि छुटेका छन् ।तनहुको एक कार्यक्रमको शिलशिलामा जिल्ला पुगेका उनलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र तोडेको अ...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीका पत्रकारद्वय पौडेल र पाण्डेयलाई पितृ शोक

२०७७ मंसिर १४ तिलोत्तमा। रुपन्देहीका पत्रकारद्वय अमृत पाण्डेय र सञ्जु पौडेल (पाण्डेय) लाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी कार्यसमिति सदस्य तथा कान्तिपुर दैनिकका तिलोत्तमा संवा...

पूरा समाचार पढनुहोस
IMG
सात वर्षमा पनि बनेन सात सय मिटर सडक, बनाउन दबाब दिदैं चक्काजाम

भैरहवा, १४ मंसिर । सममयै सडक निर्माण सम्पन्न नभएको विरोधमा बेलहियामा चक्काजाम गरिएको छ । सात वर्ष हुँदा पनि साढे सात सय मिटर सडक निर्माण नभएको विरोधमा बेलहिया गाउँ समाजको अगुवाइमा आइतबार बिहान चक्काजा...

पूरा समाचार पढनुहोस
IMG
एफएनसीसीआई वस्तुगतको पनि मतगणना सकियो, ढकाल र प्रधान समूहका ७-७ जना निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत तर्फबाट केन्द्रय सदस्यहरुको मतगणना सकिएको छ । वस्तुगतबाट १४ जना केन्द्रीय सदस्यका लागि २८ जनाले उम्मेदवारी दिएका थिए । दुई समूह बनाएर निर्वाचनमा...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा सडक बालिका थिईन सपना !!

बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्‍यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल...

पूरा समाचार पढनुहोस
IMG
‘कोख एउटै हो, छोरीले कर्म किन नगर्ने ?’

मङ्सिर ११,२०७७ तिलोत्तमा। शरीरमा सेतो कपडा । टाउकोमा सेतै फेटा । आँखामा ठूलो चस्मा । झट्ट हेर्दा छोरा वा छोरी छुट्टाउन नसकिने । कुनामा टुकुरुस्सको बसाई । मुहारमा आफूले गरेको कर्म प्रति सन्तुष्टी । यो...

पूरा समाचार पढनुहोस
IMG
तिनाउ-दानव कोरिडोर सडक निर्माण हुने:५० किलोमिटरको सवा ४ अर्ब लागत

बुटवल, १० मंसिर । मुलुककै आर्थिक केन्द्रका रुपमा विकास गर्ने उद्देश्यका साथ रुपन्देहीमा सवा ४ अर्वको लागतमा तिनाउ—दानव कोरिडोर सडकको निर्माण हुनेभएको छ । सडक विभागका अनुसार तिनाउ नदीतर्फ ३५ किलोमिटर र...

पूरा समाचार पढनुहोस
IMG
उपहार बोकेर गर्भवती भेट्दै मेयर-उपमेयर

मङ्सिर ८ गते २०७७ तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि ‘गर्भवती महिलालाई उपहारै उपहारको ब्यवस्था गरेको छ ।नगरपालिकाले गत वर्षबाट सुरु गरेको नगरपालिकाको गर्भवतीसँग नगर...

पूरा समाचार पढनुहोस
IMG
७१ करोड ८८ लाख लागतमा तिनाउ-दानव करिडोर निर्माण सुरु, ३ बर्षमा सक्ने

मङ्सिर ६ गते २०७७ तिलोत्तमा । रूपन्देहीस्थित तिनाउ र दानव नदीको दायाँबायाँ दुई लेनको सडक निर्माण हुने भएको छ । नदीको दीर्घकालीन व्यवस्थापन र पर्यटनको विकासका लागि भन्दै तिनाउ करिडोर निर्माण थालिएको हो...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको आनन्दवन र विपिग्राम स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल स्वीकृत

मङ्सिर ६ गते २०७७ तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित आनन्दबन स्वास्थ्य चौकी र बिपी ग्राम स्वास्थ्यचौकी गंगोलियामा १५ शैयाका अस्पताल स्विकृत भएका छन ।त्यसो त नगर भित्रकै सेमरा स्वास्थ्य च...

पूरा समाचार पढनुहोस
IMG
‘वर्तमान समयमा प्रविधिमैत्री शिक्षा नै उपयुक्त’

मङ्सिर ६ गते २०७७ तिलोत्तमा । वातावरणविद तथा अधिवक्ता युवराज कंडेलले वर्तमान समयमा प्रविधिमैत्री शिक्षा उपयुक्त भएको बताएका छन । कोभिड १९ का कारण प्रत्यक्ष विद्यालयमा अध्ययापन गराउन कतिपय स्थानमा समस्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा मंसिर ७ बाट स्कुल खुल्ने

मंसिर ५, २०७७ तिलोत्तमा– तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु जनस्वास्थ्य प्रोटोकल पालना गर्दै यहीँ मंसिर ७ गतेबाट खुल्ने भएका छन् । कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद...

पूरा समाचार पढनुहोस
IMG
अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

५ मंसिर, काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यद...

पूरा समाचार पढनुहोस