लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाका १४ महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरण

तिलोत्तमा असोज २१ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका १४ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरिएको छ । चालू आर्थिक वर्षको कार्यक्रम अनुसार तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ म...

पूरा समाचार पढनुहोस
IMG
तिब्र गति,पशुसंगै मानवीय क्षती.....तिलोत्तमा नगरप्रहरीको सर्हानिय कार्य

तिलोत्तमा,असोज १९ गते।तिलोत्तमा भित्र मात्रै हैन, रुपन्देहीको विभिन्न पालिकामा पर्ने मुख्य सडकमा गाइ बस्तुहरुमा ठक्कर खाएर धेरै जनाको ज्यान गैसकेको छ।बढीजसो रातिको समयमा त्यस्तो खालको घटना भएको देखिन्...

पूरा समाचार पढनुहोस
IMG
सरुवा कर्मचारीलाई ७ दिनभित्र रमाना दिन निर्देशन

तिलोत्तमा सिटी, २०८० असोज १२ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ ।रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका...

पूरा समाचार पढनुहोस
IMG
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

तिलोत्तमा, २०८० असोज ७ गते।क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा च...

पूरा समाचार पढनुहोस
IMG
तीन नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल आरोहण

तिलोत्तमा, २०८० असोज ७ गते ।पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।तीन जना शेर्पाहरुको साथमा पाकिस्तानी दम्पती अहमद उजैर र अनुम उजैर बिहान मनास्लुको शिख...

पूरा समाचार पढनुहोस
IMG
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा एकैदिन हो : पञ्चाङ्ग निर्णायक समिति

भदौ १३, २०८० तिलोत्तमा। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीवार मनाउनुपर्ने जनाएको छ ।यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन पर...

पूरा समाचार पढनुहोस
IMG
इमरान खानलाई उच्च अदालतले छोड्यो, तर विषेश अदालतबाट फेरि थुनामा रिफर

भदौ १२, २०८० तिलोत्तमा।तोशाखाना मामिलामा अटक जेलमा थुनामा रहेका पाकिस्तानका पूर्वप्रधामन्त्री इमरान खानमाथिको सजायलाई इस्लामावाद उच्च अदालतले रोक लगाएको छ ।इस्लामावादको जिल्ला अदालतले ५ अगस्टमा तोशाखा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा जारी जेसिजको सम्मेलनमा लफडा, असन्तुष्ट पक्षको नाराबाजी

तिलोत्तमा, २०८० भाद्र ८ गते। रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन लफडा शुरु भएपछी विवादमा तानिएको छ । क्षेत्र ‘घ’ अन्तरगत रुपन्देहीको सिद्धार्थ लेडी जेसिज र धनगढी लेडी जेसिसम...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौं जाँदै गरेको बस दाउन्नेस्थित घिउखोलामा पल्टियो, २९ यात्रु घाइते

तिलोत्तमा सिटी । भदौ ५ गते । पूर्व–पश्चिम राजमार्गको नवलपुर दाउन्नेमा यात्रु बस आज बिहान पल्टिँदा २९ जना घाइते भएका छन् । नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको घ्युखोलामा बिहान...

पूरा समाचार पढनुहोस
IMG
युरोप भ्रमण छोट्याएर माधव नेपाल स्वदेश फर्किंदै

तिलोत्तमा, साउन २७ गते २०८०। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आइतबार नेपाल फर्कने भएका छन् । स्वीट्जरल्यान्डबाट दुई दिनअघि स्पेन आएका उनी...

पूरा समाचार पढनुहोस
IMG
कालीगण्डकी करिडोर अझै खुलेन

तिलोत्तमा, साउन २७ गते २०८०। भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ । आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडक...

पूरा समाचार पढनुहोस
IMG
भाँचिएका रेलिड्डहरू नबन्दा बुटवल–बेलहिया सिक्सलेन सडक कुरुप बन्दै

तिलोत्तमा सिटी । साउन २६ गते । निर्माणाधीन बुटवल–बेलहिया सिक्स लेन सडक निर्माण सुरु भएको ९ बर्ष बितिसकेको छ  । तर सडक हस्तान्तरण नहँुदै कतिपय स्थानमा भत्किएर पुनः टालटुल समेत गरिएको छ भने कपिपय स्थानम...

पूरा समाचार पढनुहोस
IMG
आँखा पाक्ने रोगबाट जोगिने ६ उपाय

डा. सुजाता भण्डारी // अहिले आँखा पाक्ने रोगले धेरैलाई ग्रसित बनाएको छ । साना बालबालिकामा अझ यो समस्या धेरै देखिएको छ, जसका कारण कतिपय स्थानमा विद्यालयमा समेत बिदा दिइएको छ ।यस्तोमा आँखा पाक्ने रोगबाट...

पूरा समाचार पढनुहोस
IMG
ललिता निवास प्रकरण: अनुसन्धान गर्न सर्वोच्चको आदेश

२१ साउन २०८०, तिलोत्तमा। ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्‌मा निर्णय गर्नेहरूमाथि अनुसन्धान गर्न बाटो खुलेको छ ।सर्वोच्च अदालतले आइतवार नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी...

पूरा समाचार पढनुहोस
IMG
नारायणी पुलबाट हाम फालेकी महिलाको मृत्यु

तिलोत्तमा, २०८० साउन १८ गते। नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ :...

पूरा समाचार पढनुहोस