लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

तिलोत्तमा सिटी,०९ भाद्र २०७८, बुधबार। शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो ।कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजार...

पूरा समाचार पढनुहोस
IMG
नेप्सेमा दोहोरो अङ्कको गिरावट

तिलोत्तमा सिटी,०३ भाद्र २०७८, बिहिबार। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने...

पूरा समाचार पढनुहोस
IMG
अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ नेपाली काठमाडौं आइपुगे

तिलोत्तमा सिटी,०२ भाद्र २०७८, बुधबार। अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरलाइन्सबाट बिहान साँढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका ह...

पूरा समाचार पढनुहोस
IMG
सानिमा लाइफ बाँडफाँट, ५ लाख ४० हजारले पाए १०/१० कित्ता

तिलोत्तमा सिटी,३० साउन २०७८,शनिबार। सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको...

पूरा समाचार पढनुहोस
IMG
मौद्रिक नीतिः अधिकांश नीतिले निरन्तरता पाउने सम्भावना

तिलोत्तमा सिटी, २९ साउन २०७८, शुक्रबार ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति शुक्रबार अपराह्न ४ः१५ मा सार्वजनिक गर्दैछ । सामान्यतया साउनको पहिलो हप्ताभित्र नेपाल राष्ट्र बैंकल...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकममा पनि वृद्धि

तिलोत्तमा सिटी,२६ साउन २०७८,मंगलबार। सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ३ हजार १ सय ६१ दशमलव ४४ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक ५१ दशमलव...

पूरा समाचार पढनुहोस
IMG
जोखिमयुक्त भनिएकै कम्पनीमा आकर्षण : सेयर बजार

तिलोत्तमा सिटी,२३ साउन २०७८,शनिबार। जलविद्युत् कम्पनीको संस्थापक सेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्ति...

पूरा समाचार पढनुहोस
IMG
मौद्रिक नीतिका लागि अर्थ समितिले दियो १७ बुँदे निर्देशन (बुँदासहित)

तिलोत्तमा सिटी,२२ साउन २०७८,शुक्रबार। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नयाँ मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई १७ बुँदे निर्देशन जारी गरेको छ । समितिले कोरोना महामारीका कारण थला परेका क्षेत्...

पूरा समाचार पढनुहोस
IMG
नेप्सेमा दोहोरो अङ्कको गिरावट,सेन्सेटिभ परिसूचक

तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । नेपाल स्टक...

पूरा समाचार पढनुहोस
IMG
नेप्से हालसम्मकै उच्च, कारोबार रकम न्युन

तिलोत्तमा सिटी,१३ साउन २०७८,बुधबार। सरकार परिबर्तनसंगै सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको...

पूरा समाचार पढनुहोस
IMG
नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा

तिलोत्तमा सिटी,१२ साउन २०७८,मंगलबार। सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो ।यो अहिलेसम्मकै उच्च व...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजारमा नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च विन्दुमा

तिलोत्तमा सिटी,१० साउन २०७८,आईतवार।सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको पहिलो कारोबार दिन ५४.३१ अंकले बढेको बजारमा परिसूचक ३ हजार ५८.६३ अंकमा पुगेको हो । यस अघि नेप्से पर...

पूरा समाचार पढनुहोस
IMG
२० कम्पनीको पौने ८ करोड कित्ता आईपीओ खुल्दै

तिलोत्तमा सिटी,८ साउन २०७८,शुक्रवार। आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइस...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजारमा फर्किएला उत्साह ?

तिलोत्तमा सिटी,३ साउन २०७८,आइतवार। पछिल्लो एक महीनामा सेयर बजारमा परिसूचक नेप्से १५२ अंकले घट्यो । जेठ ३१ गते हालसम्मकै उच्च अंक ३ हजार २५ अंक छोएको बजार असार ३१ गतेसम्म आइपुग्दा विभिन्न उतार चढाबका ब...

पूरा समाचार पढनुहोस
IMG
स्थगित मध्य-भोटेकोशीको आइपीओ कहिलेदेखि आउँछ?

तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार। निषेधाज्ञा खुकुलो भएसँगै ३ वटा कम्पनीको आइपीओ निष्कासन भएर बाँडफाँट समेत भइसकेको छ।तर दुई महिना अघि स्थानीय प्रभावितलाई सेयर जारी गर्दा गर्दै बीचमै स्थगित मध्य-भोटे...

पूरा समाचार पढनुहोस