लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
वुमन्स डे कप : नेपालले आज युगान्डासँग प्रतिस्पर्धा गर्दै

तिलोत्तमा। वुमन्स डे कपमा नेपालले आज घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ।एन्टेबे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउसो पौने पाँच बजे सुरु हुनेछ। नेपालले, अहिलेसम्म जारी सिरिजमा चार खेल खेल्दा ए...

पूरा समाचार पढनुहोस
IMG
वुमन च्याम्पियनशिप फुटबल : उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दै

काठमाण्डौ – घरेलु मैदानमा भइरहेको चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र म्यानमार खेल्दैछन्।फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ...

पूरा समाचार पढनुहोस
IMG
च्याम्पियन्स ट्रफि क्रिकेट : आज अफगानिस्तान र इङ्ल्यान्ड खेल्दै

काठमाण्डौ – च्याम्पियन्स ट्रफि क्रिकेटमा आज अफगानिस्तान र इङ्ल्यान्ड खेल्दैछन् । खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने तीन बजे शुरू हुनेछ ।पहिलो खेलमा समूह ‘बी’ को अफगानिस्तान दक्षिण अफ्रिकासँग र इङ्ल्य...

पूरा समाचार पढनुहोस
IMG
कोहलीको शतकसंगै पाकिस्तानको भारतसंग हार

आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई भारतले बिराट कोहलीको शतकमा जित सुनिस्चित गरेको छ ।दुबईमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तान ४९ ओभर ४ बलमा २ सय ४१ रनमा अलआउट भयाे भने भारतले ४२ ओभर ३ बलमा २४४ र...

पूरा समाचार पढनुहोस
IMG
लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्ने

तिलोत्तमा,फागुन ८। लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले हरायाे । ने...

पूरा समाचार पढनुहोस
IMG
च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै

तिलोत्तमा,माघ ८।युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति ९ वटा खेल हुँदैछन् । आज राति साढे ११ बजे मोनाको एस्टन भिला खेल्दैछन् । राति साढे ११ बजे नै एटलान्टा र एसके स्टर्म ग्राज खेल्दैछन् ।यस्तै राति...

पूरा समाचार पढनुहोस
IMG
जय ट्रफीको उपाधिका लागि दुई विभागीय टोली खेल्ने

तिलोत्तमा,पौष २८। मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को उपाधिका लागि दुई विभागीय टोली भिड्ने पक्का भएको छ । माघ १ देखि हुने तीनदिवसीय फर्म्याटको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रत...

पूरा समाचार पढनुहोस
IMG
१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसिया जाँदै

काठमाण्डौ – पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको १९ वर्षमुनिको महिला टोली आज मलेसिया जाँदैछ । टोली दिउँसो त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।१९ वर्षमुनिको आईसीसी महिला टी–...

पूरा समाचार पढनुहोस
IMG
यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

तिलोत्तमा,पौष २० गते।मलेसियामा यही जनवरी १८ देखि सुरु हुने आईसीसी यू-१९ महिला टी२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय...

पूरा समाचार पढनुहोस
IMG
१९ वर्षमुनिको महिला एशिया कपको उपाधि भारतलाई

तिलोत्तमा,पौष ७ गते २०८१। बङ्गलादेशलाई ४१ रनले हराउँदै भारतले १९ वर्षमुनिको महिला एशिया कपको उपाधि जितेको छ ।भारतले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १८ ओभर ३ बलमा ७६ रनमा अलआउट भयो । बङ्गल...

पूरा समाचार पढनुहोस
IMG
इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

तिलोत्तमा,पौष ७ गते २०८१। इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका पौने ८ बजे एभर्टन र चेल्सी खेल्दैछन् । चेल्सी ३४ अङ्कसहित दोस्रो स्थानमा र एभर्टन १५ अङ्कसहित १६ औँ स्थानमा छ ।...

पूरा समाचार पढनुहोस
IMG
महिला यू–१९ एसिया कपः नेपाल बङ्गलादेशसंग पराजित, फाइनल यात्रामा विश्राम

तिलोत्तमा, पौष ५ गते।नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको “सुपर–फोर” को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हराउदै फाइनलमा प्रवेश गरेको हो।नेपालले दि...

पूरा समाचार पढनुहोस
IMG
एनपीएलले‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घाटा हुँदैन’: बिनोद कुँवर

तिलोत्तमा, पौष ४ गते।नेपालमा अहिले क्रिकेटको उत्सव चलिरहेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले देशमा खेलकुदको ठूलै पर्व चलिरहेको संकेत दिएको छ। देशमा चौतर्फी निराशा छाइरहेको बेलामा कीर्तिपुरमा...

पूरा समाचार पढनुहोस
IMG
भुटानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली यू-१९ महिला टोली घोषणा

तिलोत्तमा,पौष १ गते।भुटान यु-१९ टोलीविरुद्ध हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु-१९ महिला फुटबल टोली घोषणा भएको छ। एन्फाले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको हो।भुटान यु-१९ टोलीविरुद्ध हु...

पूरा समाचार पढनुहोस
IMG
सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियामा

तिलोत्तमा सिटी , २०८१ मंसिर २७ गते। सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बुधबार एसियाली राष्ट्र साउदी अरेबियालाई सन् २०३४ को विश्वकप आयोजनाको...

पूरा समाचार पढनुहोस