लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो

तिलोत्तमा। बार्सिलोनाले २८औं स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।बार्सिलोनाको जीतमा खेलको ५३ औं मिनेटमा १७ वर्षीय लामिन यमाल...

पूरा समाचार पढनुहोस
IMG
आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा

काठमाण्डौ – स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्ययीय टोली...

पूरा समाचार पढनुहोस
IMG
ओमसतिया गाउँपालिकामा उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु

हाटीफर्साटिकर । ओमसतिया गाउँपालिकाको आयोजनामा बिहीबार देखी उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु भएको छ । हाटीफर्साटिकर स्थित गाउँपालिका परीसरमा रहेको भलिवल कोर्टमा सुरु भएको प्रतियोगिताको यो दोश्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा यहि जेष्ठ ३ र ४ गते अन्तराष्ट्रिय स्तरको करांते प्रतियोगिता

तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमामा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रथम अन्तराष्ट्रिय कराते प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था नेपाल सितेरियो करांते दो संघ तिलोत्तमाका...

पूरा समाचार पढनुहोस
IMG
नेपाली तेक्वान्दो खेलाडी अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक

काठमाण्डाै – नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा स्वर्ण पदक जितेका छन्।आज अस्ट्रेलियाको करार स्टेडियममा भएको प्रतियोगित...

पूरा समाचार पढनुहोस
IMG
भारतको कानपुरमा भएको तेक्वान्दोमा तिलोत्तमाका खेलाडीले जिते स्वर्ण

तिलोत्तमा।भारतको कानपुरमा यहि अप्रिल २७ मा संचालन भएको ७ औं इन्डो नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२५ सपन्न भएको छ। नेपालको तर्फबाट रुपन्देहीको तिलोत्तमा तेक्वान्दो डोजाङले प्रतिनिधित्व गर्दै टि...

पूरा समाचार पढनुहोस
IMG
गण्डकी र त्रिभुवन आर्मी विजयी : १० औं मणिमुकुन्द भलिवल कप

तिलोत्तमा।रुपन्देहीमा जारी १० औं मणिमुकुन्द भलिवल कप पुरूष इन्डो–नेपाल क्लब च्याम्पियनसिप प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । बुधबार भएको पाचौ दिनको नवौ खेलमा...

पूरा समाचार पढनुहोस
IMG
मणिमुकुन्द कप भलिबल :चौथो दिनको खेलमा आयोजक र पुलिस विजयी

तिलोत्तमा । तिलोत्तमामा जारी १० औं मणिमुकुन्द कप पुरूष इन्डो नेपाल क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको चौथो दिनको खेलमा आयोजक क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । योगीकुटी–वनबाटिका मार्गस्थित क...

पूरा समाचार पढनुहोस
IMG
आजदेखी मणिमुकुन्द भलिवल क्लब ईन्डोनेपाल प्रतियोगिता सुरू

नेपाल भारत ईरानका भलिवल खेलाडी सहभागी हुने तिलोत्तमा।मुणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले ले आयोजना गरेको १० औ मणिमुकुन्द भलिवल कप पुरूष इन्डो नेपाल क्लब च्यामपियनसिप प्रतियोगिताको सम्पूर्ण...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु

तिलोत्तमा।रुपन्देहीको तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०२५ सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोग तथा जापान गोजु–रियो कराते डो मिसन संघ, नेपालको आयोजनामा भएको दुई दिने प्र...

पूरा समाचार पढनुहोस
IMG
डीएलएस मेथडमा यूएईलाई ५ रनले हराउँदै नेपालकाे विजयी शुरुवात

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । मूलपानी मैदानमा आज भएको खेलमा नेपालले यूएईलाई डीएलएस मेथडका आधारमा ५ रनले हराएको हो ।नेपालले दिएको २०१ रनको लक्ष्य...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको शान अन्तराष्ट्रिय भलिबल प्रतियोगिता : १० औं मणिमुकुन्द कप बैशाख ६ गतेदेखि शुरु

तिलोत्तमा।मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा १० औं मणिमुकुन्द कप पुरुष ईन्डो नेपाल क्लब च्याम्पीयनसीप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नेपालको विभागीय टोली सहित भारतको समेत ग...

पूरा समाचार पढनुहोस
IMG
खेलमार्फत विश्वमा चिनिदै तिलोत्तमा, चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै

नेपाल सहित भारत, भुटानका करिब २५० खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने तिलोत्तमा।रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०२५ हुने भएको छ । तिलोत्तमा नगरपालिकाको सहयो...

पूरा समाचार पढनुहोस
IMG
नेपाली युवा टाेलीले दिल्लीलाई ५ विकेटले हरायाे

काठमाण्डाै – नेपाली युवा टोलीले पहिलो अभ्यास खेलमा दिल्लीको १९ वर्षमुनिको टोलीलाई ५ विकेटले हराएको छ ।दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले ३१ ओभरमा ५ विकेट गुमाएर भेटायो । नेपालका अमर मिश्...

पूरा समाचार पढनुहोस
IMG
आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा कोलकाता र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ ।कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन खेलमा पूर्व विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु...

पूरा समाचार पढनुहोस