लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पौने चार करोडको कोकिनसहित दुईजना पक्राउ

तिलोत्तमा,साउन २९ गते २०८१। काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्। प्रहरीले सोमबार...

पूरा समाचार पढनुहोस
IMG
बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, ९ घाइते

तिलोत्तमा,साउन २९ गते २०८१।भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरम...

पूरा समाचार पढनुहोस
IMG
बङ्गलादेशमा हिंसा रोकेर देश निर्माणमा जुट्न अन्तरिम सरकारको आग्रह

तिलोत्तमा सिटी, २०८१,साउन २४ गते। बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न लाग्नुभएका मोहम्मद युनुसले विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई हिंसा रोकेर राष्ट्र निर्माणका लागि तयार रहन आह्वान गर्नुभएको...

पूरा समाचार पढनुहोस
IMG
इजरायलको कारबाहीमा हमासका प्रमुख नेता इरानमा मारिए

तिलोत्तमा, साउन १६ गते २०८१।इजरायली सेनाले पछिल्लो समय विद्रोही समूहका नेतालाई लक्षित गरी आक्रमण गर्न थालेको छ । हमास नियन्त्रित क्षेत्र गाजाबाट हमासको अस्तित्व नमेटेसम्म आक्रमण गरिरहने बताएको इजरायलक...

पूरा समाचार पढनुहोस
IMG
नेपाल आउदै गरेको मलेशिया एयरलाइन्सको विमान याङ्गुनमा आपतकालिन अवतरण

साउन ५, २०८१ शनिबार,काठमाण्डौ – मलेशियाको क्वालालाम्पुरबाट काठमाण्डौ आइरहेको मलेशिया एअरलाइन्सको एम.एच. ११४ विमानले म्यानमारको याङ्गुन विमानस्थलमा आपतकालिन अबतरण गरेको छ ।याङ्गुनमा अबतरण गर्नुअघि आपतक...

पूरा समाचार पढनुहोस
IMG
परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई

तिलोत्तमा सिटी २०८१ साउन १ गते । नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री डा.सुव्रमन्यम जयशङ्करले हार्दिक बधाई ज्ञापन गर्नुहुँदै...

पूरा समाचार पढनुहोस
IMG
सर्वोच्च अदालतद्वारा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानत आदेश

तिलोत्तमा सिटी, २०८१,असार २८ गते । सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमान...

पूरा समाचार पढनुहोस
IMG
लायन्स क्लब अफ सिद्धार्थनगरको अध्यक्ष अर्जुन पौडेल

भैरहवा, २३ असार ।लायन्स क्लब अफ सिद्धार्थनगरको पद हस्तान्तरण र अवार्ड सेरोमोनी (समारोह) तथा डीजी टीम सम्मान कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।कार्यक्रममा क्लबको वर्ष २०२३/०२४ का अध्यक्ष रवि कुमार श्र...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा दूतावास खोल्ने कुवेतको निर्णय

तिलोत्तमा, असार ११ गते २०८१।खाडी मुलुक कुवेतले नेपालमा दूतावास खोल्ने भएको छ । उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन् । श्रेष्ठका अनुसार कुबेतले यसै वर्ष ने...

पूरा समाचार पढनुहोस
IMG
नेदरल्याण्ड्स सामु नेपालको १०७ रनको लक्ष्य,बलिङ्गमा राम्रो प्रदर्शन

२२ जेठ, काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा...

पूरा समाचार पढनुहोस
IMG
अफगानिस्तानमा बाढीले ५० जनाको मृत्यु

तिलोत्तमा सिटी, २०८१ जेठ ५ गते । पश्चिमी अफगानिस्तानमा आकस्मिक आएको बाढीले कम्तीमा ५० जनाको ज्यान गएको प्रान्तीय प्रहरीले जनाएको छ । “शुक्रबार बाढीका कारण घोर प्रान्तका ५० जना बासिन्दाको मृत्यु भएको छ...

पूरा समाचार पढनुहोस
IMG
भारतमा चट्याङले १२ को मृत्यु

तिलोत्तमा सिटी, २०८१ जेठ ४ गते । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । पश्चिम बङ्गालको राजधानी...

पूरा समाचार पढनुहोस
IMG
अफगानिस्तानमा ४० हजार बालबालिका घरबारविहीन

तिलोत्तमा सिटी,२०८१ जेठ १ गते // उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झण्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ । बालबालिकाले आफ्...

पूरा समाचार पढनुहोस
IMG
केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गरेको अपिल खारेज

तिलोत्तमा सिटी,२०८१ वैशाख ३१ गते // सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन निर्देशालय (इडी) ले पक्राउ गरेको कारण अरविन्द केजरीवाललाई दिल्लीको...

पूरा समाचार पढनुहोस
IMG
अफगानिस्तानमा आएको आँधी र बाढीले ७० जनाको मृत्यु

तिलोत्तमा सिटी, २०८१ वैशाख २९ गते । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। बाघलानमा, प्राकृतिक दुर...

पूरा समाचार पढनुहोस