बुटवल, १४ मंसिर । बुटवलमा दुर्घटना कम गर्नको लागि लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले डमी ट्राफिक राखेको छ । बुटवलको पुष्पलाल पार्क, चौराहा चोक, तिलोत्तमाको योगिकुटी गरी ३ ठाउँमा ट्राफिक प्रहरीको डमी राख...
पूरा समाचार पढनुहोस
बुटवल । लुम्बिनी प्रदेश प्रहरीले पहाडी जिल्लाहरुमा सवारी दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग कुराकानी’ अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा...
पूरा समाचार पढनुहोस
१२ मंसिर, तिलोत्तमा। पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्...
पूरा समाचार पढनुहोस
मङ्सिर ११,२०७७ तिलोत्तमा। तिलोत्तमा नगरपालिका वडा नं. ६ गोरकट्टामा निर्माण हुने १५ शैंयाको सरकारी अस्पतालको आज माननीय अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री पौडेलले निर...
पूरा समाचार पढनुहोस
हिन्दुधर्मालम्बीहरुले बुधबार र बिहीबार हरिबोधनी एकादशी पर्व मनाउने गरेका छन् । बिहीबार एक घडीमात्रै हरिबोधनी पर्व रहेकोले कतिपयले बुधबार नै एकादशी व्रत बस्ने गरेका छन् भने धेरैले बिहीबारको लागि यो पर्...
पूरा समाचार पढनुहोस
१० मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ ।काभ्रेका ६, काठमाडौंका ३, भक्तपुर, ललितपुर र सुनसरीका २/२, धनकुटा, मोरङ, सप्तरी कास्की, नवलपरासी पूर्व र दाङका १/१ जना संक्र...
पूरा समाचार पढनुहोस
बुटवल,९ मंसिर ।रुपन्देहीमा मंगलबार थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा जिल्लाका ३० पुरुष र १६ महिला गरी ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन...
पूरा समाचार पढनुहोस
मङ्सिर ९, २०७७ तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएकाहरुले प्लाज्मा संकलनको लागि रक्तदान गरेका छन् ।मंगलबार नगरपालिका आफैले आयोजना गरेको सो रक्तदान कार्यक्रममा मेयर बासु...
पूरा समाचार पढनुहोस
बुटवल, मंसिर ६ ।रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका-४ की ६५ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थिय...
पूरा समाचार पढनुहोस
३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्...
पूरा समाचार पढनुहोस
३ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ ।भक्तपुर, ललितपुर र कास्कीका २/२, काठमाडौं, चितवन, सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, रोल्पा, रुपन्देही, बाँके र दाङका १/१ जनाको...
पूरा समाचार पढनुहोस
३ मंसिर, काठमाडौं । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार...
पूरा समाचार पढनुहोस
३ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ ।मन्त्र...
पूरा समाचार पढनुहोस
३० कात्तिक। पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनामा परीक्षण गर्दा १४७७ जनामा संक्रमण पुष्...
पूरा समाचार पढनुहोस
बुटवल,२९ कार्तिक ।बुटवलका २५ सहित रुपन्देहीमा शनिबार थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा जिल्लामा ४८ पुरुष र २२ महिला गरी ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास...
पूरा समाचार पढनुहोस