लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
स्पेनिस ला लिगामा सेभिया र एट्लेटिकाे क्लब विजयी

२०७८ पुष २०, तिलोत्तमा सिटी। स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी भएका छन् ।सेभियाले क्याडिजलाई १–० गोलले हरायो । सेभियाको जितमा लुकास ओकम्पासले खेलको ५८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो...

पूरा समाचार पढनुहोस
IMG
हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० ले पराजित

२०७८ पुष १९ , तिलोत्तमा सिटी। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको सातौ चरणकौ अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ...

पूरा समाचार पढनुहोस
IMG
क्रिकेटरहरुको बन्द प्रशिक्षण सुरु

२०७८ पुष १९ ,तिलोत्तमा सिटी। नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएर प्रश...

पूरा समाचार पढनुहोस
IMG
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार सातौं चरणको एक मात्र खेल हुने

२०७८ पुष १८, तिलोत्तमा सिटी। शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मच्छिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसंग खेल्नेछ। खेल दशरथ रंगशालमा पौने ५ बजे सुरु हुनेछ ।पुलिसविरुद्ध मैदान उत्रँदा सावि...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा लाफा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन

तिलोत्तमा सिटी,१७ पौष २०७८। लाफा समुह बुटवलको आयोजनामा बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ। समुहको आयोजनामा माघको २२ र २३ गते २ दिने बि लेभल पुरुष तथा भेट्रान व्याडमिन्ट...

पूरा समाचार पढनुहोस
IMG
ज्ञानोदय गोल्ड्सले पायो टाइटल स्पोन्सर "नेपथ्य ज्ञानोदय गोल्ड्स"

तिलोत्तमा सिटी,१६ पौष २०७८।यस क्षेत्रमा दरिलो क्रिकेट प्रतियोगिताको दाबेदार क्लब ज्ञानोदय गोल्ड्सले आगामी क्रिकेट प्रतियोगिताको लागि टाइटल स्पोन्सर प्राप्त गरेको छ। ज्ञानोदय गोल्ड्स र नेपथ्य कलेज बिच...

पूरा समाचार पढनुहोस
IMG
आजदेखि ए डिभिजन लिगमा सातौं चरणका खेल हुँदै

२०७८ पुस १६, तिलोत्तमा सिटी। सहीद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् ।विभागीय प्रतिष्ठा समेत जोडिएको यस...

पूरा समाचार पढनुहोस
IMG
बिजेता टिमलाई बधाई दिदै खेलकुद मन्त्री अथक

२०७८ पुस १४, तिलोत्तमा सिटी। बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिनुभएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
लियो क्लब अफ भलवारी सिटीले दोस्रो ब्याडमिन्टन प्रतियोगिता गर्ने

तिलोत्तमा सिटी,१४ पौष २०७८। लियो क्लब अफ भलवारी सिटीले मधवलिया ब्याडमिन्टन क्लबको कभर्डहलमा यहि पौष १६ र १७ गते दोस्रो ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । बि डिभिजन र सी डिभिजन गरि दुई तहको उक्त ख...

पूरा समाचार पढनुहोस
IMG
नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

तिलोत्तमा सिटी,१३ पौष २०७८। साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धा...

पूरा समाचार पढनुहोस
IMG
एसियन सेन्ट्रल जोन भलिबलको उपाधि नेपाली महिला टोलीलाई

२०७८ पुस १३, तिलोत्तमा सिटी। साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडि...

पूरा समाचार पढनुहोस
IMG
कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

२०७८ पुस १३, तिलोत्तमा सिटी। यूएईमा भइरहेको एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।दुबईको आईसीसी एकेडेमीमा हुने खेलमा कुवेतले टस जितेर...

पूरा समाचार पढनुहोस
IMG
खेलाडीहरुलाई प्रतिबन्धित औषधि सेवन नगर्न सुझाव

२०७८ पुस १३, तिलोत्तमा सिटी। युवा तथा खेलकुद मन्त्रालयले विभागीय टिमका नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी र प्रशिक्षकलाई ‘खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्ध’ सचेतना प्रदान गरेको छ ।मन्त्...

पूरा समाचार पढनुहोस
IMG
सेन्ट्रल जोन महिला भलिबलमा नेपाल र उज्वेकिस्तानबीचको फाइनल खेल मंगलबार हुने

२०७८ पुस १२, तिलोत्तमा सिटी। साविक विजेता नेपाल बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौ जित हात पारेको छ ।यसअघि नै फाईनल पुगिसकेको नेपालले ढाकामा सोमबार भएको...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि एपिएफलाई

२०७८ पुस १२, तिलोत्तमा सिटी। विभागीय टोली एपिएएफ क्लबले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश नं १ लाई सात विकेटले हराउँदै उपाधि चुमेको...

पूरा समाचार पढनुहोस