काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२६ को विश्वकप आज रातिदेखि सुरु हुँदैछ ।उद्घाटन दिन आज राति पहिलो खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिको सिटी रंगशालामा हुनेछ । यो खेल...
पूरा समाचार पढनुहोस
काठमाडौँ, जेठ २५ गते । भारतको गुजरातमा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका युवा खेलाडी पुरुषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । स्वीस लिग प्रणाली अनुसार नवौँ चरणसम्म भए...
पूरा समाचार पढनुहोस
काठमाडौँ, जेठ २४ गते । नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले ओमानल...
पूरा समाचार पढनुहोस
सिद्धार्थनगर, जेठ २३ गते । पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले रूपन्देही क्रिकेट सङ्घको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । लुम्बिनी खुकुरी क्लब, बेलहियाले शनिबार भैरहवामा आ...
पूरा समाचार पढनुहोस
काठमाडौँ, जेठ २१ गते । नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ । समूह ‘ए’ अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई...
पूरा समाचार पढनुहोस
काठमाडौँ, जेठ १९ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्नुहुने भएको छ । श्रीलङ्कामा सोमबार राति भएको खेलाडी ड्राफमा जाफ्ना...
पूरा समाचार पढनुहोस
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।भुर्तेलले इनिङ्सको...
पूरा समाचार पढनुहोस
काठमाडौँ, जेठ १४ गते । लुम्बिनी प्रदेश तेक्वान्दो सङ्घको अध्यक्षमा विमल रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ । तुलसीपुरमा बिहीबार भएको तेस्रो अधिवेशनबाट रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । रि...
पूरा समाचार पढनुहोस
काठमाडौँ । नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजयी हुनुभएको छ । ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बन्नुभएको हो ।विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा...
पूरा समाचार पढनुहोस
काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको श्रेणी विभाजन गर्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहनेको नाम सार्वजनिक गरेको छ । क्यानले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै श्रेणी सार्व...
पूरा समाचार पढनुहोस
काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । इडेन गार्डेन्समा हिजो मुम्बईले दिएको १४८ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ५...
पूरा समाचार पढनुहोस
तिलोत्तमा । तिलोत्तमा नगरस्तरीय वडा कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा उमा आधारभूत विद्यालय स्थित झरना खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोग...
पूरा समाचार पढनुहोस
काठमाडौँ, वैशाख २६ गते । नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको । मुलपानी मैदानमा शनिबार वर्षाले प्रभावित खेलमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई डिएलएस प्रणालीका आधारमा नौ रनले हरायो...
पूरा समाचार पढनुहोस
काठमाण्डाै – एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई ३ विकेटले हराएको छ । अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । नेपाल ‘ए’ क...
पूरा समाचार पढनुहोस
काठमाण्डौ - नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने महत्त्वपूर्ण दुई अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । यही मे र जुनमा हुने एशियाली खेलकुद महिल...
पूरा समाचार पढनुहोस