तिलोत्तमा । सम्पूर्ण युवा क्लब तिलोत्तमा–१४, सुपौलीको आयोजनामा पाँचौँ सम्पूर्ण नकआउट फुटबल प्रतियोगिता आज (मङ्सिर ८ गते) देखि सुरु भएको छ।रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्जाका १२ प्रतिष्ठित क्लब सहभागी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सम्पूर्ण युवा क्लबले फर्साटिकर एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेलमा आयोजकका तर्फबाट अनुष थापा र मयङ्क मगरले एक–एक गो...
काठमाडौं । यति बेला काठमाडौंको मौसम बिग्रिएको छ । काठमाडौं उपत्यका बाहिरको पनि मौसम सफा छैन । बिहान उठ्ने बित्तिकै राम्रो झुल्के घामको पार पाइन्छ तर एकैछिनमा बादल लाग्छ । चिसो हावा पनि सँगसँगै चल्छ ।...