लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगर र निभान हस्पिटलबीच स्वास्थ्य सम्बन्धी छलफल

IMG

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड र तिलोत्तमाको नयांमिलमा रहेको निभान हस्पिटलका संचालक तथा निर्देशक डा, चन्द्रमणि बस्याल बीच तिलोत्तमाको स्वास्थ्य कोल अवस्था, आगामी दिनमा गर्नुपर्ने कार्य लगायत स्वास्थ्य सम्बन्धी छलफल भएको छ ।तिलोत्तमा नगरपालिका र निभान हस्पिटल बीच गर्न सकिने कार्यका बारेमा छलफल भएको निभान हस्पिटलका संचालक तथा निर्देशक डा,चन्द्रमणि बस्यालले बताउनुभयो।छलफलमा नगरप्रमुख खाड, वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठक,पुर्व जि,शि,अ, टेक बहादुर थापा, स्वास्थ्य शाखाका राम प्रसाद ढकाल,शालिग्राम भुसाल लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्